2083 अश्विन 24, शनिबार

आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर)

अभिनेत्री आँचल शर्माले बुधवार विवाहको मेहेन्दी लगाइन् । बिहीबार प्रेमी  डा. उदिप श्रेष्ठ वैवाहिक जीवनमा बाँधिन लागेकी आँचलले निकै उत्साहित बनेर मेहेन्दीको रिवाज पुरा गरेकी हुन् ।

‘मिस वर्ल्ड २०२०’ नेपालमा हुने सम्भावना कति ?

आगामी वर्षको ‘मिस वर्ल्ड’ नेपालमा हुने सम्भावना रहेको छ । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले यसको लागी पहल भइरहेको बताएको छ ।

अभिनेता टम ह्याक्स र उनकी श्रीमती कोरोनाबाट सङ्क्रमित

हलिउड अभिनेता टम ह्याक्स र उनकी श्रीमती रिटा विल्सन कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर आएको छ ।

‘बधाई दो’मा राजकुमार र भूमीको जोडी पक्का

चलचित्र ‘बधाई हो’ को सिक्वेल बन्ने भएको छ । आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको चलचित्रको सिक्वेलको नाम ‘बधाई दो’ राखिएको छ ।

'आयो भैरव'मा निखिल उप्रेती र राजेश हमालको सहकार्य ?

लामो समयपछि यी दुई नायकलाई एकसाथ पर्दामा देखिने भएको छ । निखिल उप्रेतीले निर्माण गर्ने चलचित्र अहिले ‘आयो भैरव’को लागी कुरा अगाडी बढेको हो ।

रजनीकान्तको 'अन्नात्थे'मा तेलेगु स्टार गोपीचन्द खलनायक

आगामी चलचित्र'अन्नात्थे'को लागी तेलेगु स्टार गोपी चन्द खलनायक बन्ने पक्का भएको छ ।

कोरोनाले पछि धकेल्यो ‘निरफूल’को प्रदर्शन मिति

चैत्र ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पछि धकेलिएको छ ।

कस्तो छ नरेश र रेविकाको ‘बाटोको काँडा’ ?(भिडियो)

गायक सपन राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटोको काँडा’ बोलको गीत मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

आर्यनको ‘हजार जुनीसम्म’ भारतमा

आर्यन सिग्देल, स्वस्तिमा खड्का र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘हजार जुनीसम्म’ भारतमा प्रदर्शन हुने भएको छ ।

प्रियंका र निकको पहिलो होली भारतमा

प्रियंका चोपडाले पनि होली मनाएको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले पति निकसँग बिहे पछि पहिलो होली भारतमा मनाएकी हुन् ।