2083 अश्विन 24, शनिबार

भ्वाइसका कुशललाई समर्थन गर्दै श्रीजयको खुल्लापत्र

थपलियाले आफ्नो फेसबुक एकाउन्टमा कुशल आचार्य कै भनाइ साभार गर्दै पत्र लेखेका हुन् ।

कोरोनाबाट सङ्क्रमित टम ह्यांक्स र रिटा अस्पतालबाट डिस्चार्ज

अस्ट्रेलियामा चलचित्रको छायाङ्कनका क्रममा कोरोनाबाट सङ्क्रमित भएका यी जोडी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

विवाह सम्बन्धी आलोचना र ट्रोललाई आँचलको जवाफ

हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एक पटक आफ्नो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको विषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’

भ्वाइस अफ नेपालका कुशल लेख्छन्, 'सपना देखाएर झुक्काइयो'

पहिलो सिजनका फिनालिस्ट कुशलले यति बेला आएर भ्वाइस अफ नेपाल बारे प्रश्न उठाएका छन् ।

फ्रान्सेली नायिका ओल्गा कुरिलेन्को कोरोनाबाट सङ्क्रमित

फ्रान्सकी अभिनेत्री ओल्गा कुरिलेन्कोई कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।

चलचित्र पत्रकार सङ्घको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन

चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् ।

नायिका ॠचा शर्माको सुन्दरता तस्बिरमा(फोटो फिचर)

उनी हरियो रङको पहिरनमा सजिएकी थिइन् ।

गीत मार्फत ‘सेल्फी खिचौँला ए माया’ भन्दै तक्मे बुढा(भिडियो)

लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राई आफ्नो गीत लिएर दर्शकको माझमा आएका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

सुशील र रुविनाको 'लभ डायारइज' रि-रिलिज

सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ रि-रिलिज गरिएको छ ।