सफल चलचित्र ‘केजिएफ’को सिक्वेल यस चलचित्र आगामी अक्टोबर २३ अर्थात २०७७ कार्तिक ७ मा प्रदर्शनमा आउने भएको हो ।
आफूलाई यौन हिंसा गरेको भन्दै नानामाथि आरोप लगाएकी तनुश्री विरुद्ध नाना पाटेकरको एनजिओले मानहानिको मुद्दा हालेको छ ।
चलचित्र ‘परदेशी २’ मा अभिनेता दिलीप रायमाझीको इन्ट्री भएको छ । चलचित्रका मुख्य अभिनेता गायक प्रकाश सपुतले यसबारे आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
लोकप्रिय गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘दुइटा हात्ती’ बोलको लोकदोहोरी गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
पूर्व मिस नेपाल उषा खड्गीले र जीपी तिमिल्सिनाले आफ्नो १७ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेका छन् ।
विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करण घोषणा भएको छ ।
फागुन २९ गते वैवाहिक बन्धनमा बाँधिएकी नायिका आँचल शर्माले शनिवार रिसेप्सन पार्टी आयोजना गरेकी थिइन् ।
पछिल्लो समय दर्शकको साथ र माया पाएको नेपालको पहिलो कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को फाइनल सम्पन्न भएको छ ।
फिल्मी खबर साप्ताहिकले आफ्नो वार्षिक उत्सवमा प्रदान गर्दै आएको फिल्मी खबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मी खबर सवीन स्मृति रङ्ग पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।
सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को गीत सार्वजनिक भएको छ । वैशाखको १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्रको ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको हो ।