चलचित्रले देशभरबाट दोस्रो साताको शनिवारसम्म ४ करोड ८ लाख कलेक्सन गरेको ग्रस कलेक्सन गरेको छ ।
अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो ।
हेरौँ आमा छोराको प्रेमिल तस्बिर!
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज ऐतिहासिक कथामा बन्न लागेको एक चलचित्रमा काम गर्ने भएकी छिन् ।
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मा राजधानी देखी मोफसलको यात्रा निकै दौडधुपसँग गरिरहेका छन् ।
प्रेममा भएकी नम्रताले कहिले विवाह गर्दै छिन् भन्ने विषय उनका फ्यानको लागी चासोको विषय हो ।
प्रियंकालाई अन्माउने क्रममा खिचिएका केही थान तस्बिर डिलिट गर्न लगाइयो तर प्रविधिको जमाना न हो तस्बिर सार्वजनिक भए ।
अझ प्रियंकाको विवाह भएपछि केकीले प्रियंकाको लागी आफ्नो मनमा रहेको भावना उनीसम्म पुर्याउन फेसबुकको सहायता लिएकी छिन् ।
धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' दोस्रो हप्तामा प्रवेश गरेको छ । सुखद ओपनिङ्ग गरेको चलचित्र दोस्रो सातामा प्रवेश गर्दा पनि निकै उत्साहजनक रूपमा प्रदर्शन भइरहेको छ ।