नायिका प्रियंका कार्कीको आज जन्मदिन परेको छ । उनी आज आफ्नो ३३ औँ जन्मदिन मनाउँदै छिन् ।
अभिनेत्री रेखा थापाले नयाँ चलचित्र बनाउने घोषणा गरेको पनि धेरै भैसकेको छ । उनले पछिल्ला दिनमा चलचित्रको बारेमा खासै केही बाहिर ल्याएकी थिइनन् ।
हुनेवाला पति अभिनेता आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाइन् भने उनलाई साथ दिन जोशीले पनि प्रियंकाको नामको मेहेन्दी लगाए ।
आर सी सापकोटा र मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘लालपुर्जा’ बोल रहेको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
लचित्रलाई राम्रो वर्ड अफ माउथ पाएका कारण दर्शकको चाप बढिरहेको छ । दर्शकले मात्र होइन चलचित्रलाई समीक्षकको पनि तारिफ पाएको छ ।
निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको चलचित्रको लागी मङ्गलवार अनमोलले साइन गरेका हुन् ।
प्रियंकाले मेहेन्दीमा हरियो रङ्गको गाउन लगाएकी छिन् भने उनलाई साथ दिन आयुष्मानले पनि हरियो रङ्ग मिसिएको सेरवानी लगाएका छन् ।
बलिउड नायिका शिल्पा सेट्टी छोरीकी आमा बनेकी छिन् । शिल्पा र उनका पति राज कुन्द्राले छोरीलाई भव्य पार्टीको आयोजना गरी घरमा स्वागत गरेका थिए ।
शोको फिनाले होटेल सोल्टीमा हुने निश्चित भएको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् ।
आगामी एपिसोडमा पहिलो र दोस्रो सिजनका प्रतियोगीहरूको विशेष प्रस्तुति रहने छ । सिजन तीनका प्रतिस्पर्धीलाई हौसला प्रदान गर्न उनीहरूले आ-आफ्नो प्रस्तुति दिने छन् ।