यस वर्षको प्रतीक्षित चलचित्र रिलिज डेट भन्दा ३ दिन अगाडि अर्थात् २०२० मार्च २४ मङ्गलवार नै प्रदर्शन हुने भएको हो ।
पछिल्लो समय चर्चामा आइरहेको रियालिटी सो कमेडी च्याम्पियन उत्कर्षमा पुगेको छ । फाइनलको नजिकै पुग्दै गर्दा हरेक हप्ताको एपिसोड विशेष बन्दै गइरहेको छ ।
हिडन ट्रेजरले आयोजना गर्ने 'मिस नेपाल २०२०'को लागि आवेदन खुलेको छ । सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ ।
'जात्रा', 'जात्रै जात्रा', 'शत्रु गते' जस्ता हिट चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले 'जात्रै जात्रा' पछि विश्राम लिएका छन् ।
भीमसेन लामाको निर्देशनमा निर्माण हुने हरर चलचित्र ‘कठपुतली’को पोस्टर सार्वजनिक भएको छ ।
चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीत गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ ।
अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको आज सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ ।
गायन रियालिटी शो ‘नेपाल स्टार’को तयारी तीव्र गतिले भइरहेको छ । नेपाल टेलिभिजनले निर्माण गर्ने यस शोलाई वाइवाइले मुख्य प्रायोजन गर्ने भएको छ ।
फाइनलमा पुगेका ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शनि हिन्दुस्तानी इन्डियन आइडलको खाताको ११ नम्बरमा आफ्नो नाम लेखाएका हुन् ।
चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएको खबर बाहिरिएको छ । निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्रको कथा मन परेकाले चलचित्रमा काम गर्न तयार भएको बुझिएको छ ।