गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक भएको छ । राजधानी स्थित नाइट क्लब फरेनहाईटमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो ।
नारायण रायमाझीको निर्देशनमा निर्माण हुने चलचित्रमा अभिनेत्री केकी अधिकारीको पनि प्रवेश भएको छ ।
शुक्रवारबाट उनको चलचित्र 'शुभ मङ्गल ज्यादा सावधान' प्रदर्शनमा आएको छ । जसलाई दर्शकले निकै मन पराइरहेका छन् ।
यो हप्ता प्रदर्शनमा आएका दुई नयाँ चलचित्रले महिनौँ देखी सुस्ताएको चलचित्रको व्यापारमा उछाल ल्याइदिएको छ । हेरौँ तस्बिरमा यो हप्ता ।
आफ्नो चलचित्रबाट आफ्नो सपना पुरा गर्न केही राहत मिल्ने भए पछि खुसी त्यसै बढ्ने भयो । हेरौँ तस्बिरमा 'सेन्टी भाइरस'ले दिएको खुसी!!
प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ । ‘चार सय चालिसको बिजुली’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
पछिल्लो समयका हिट रियल लाइफ जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिँदै छन् । उनीहरू यही फागुन १५ गते विवाह गर्दै छन् ।
पहिलो दिन १.१२ करोड कमाउँदै शुखद् खाता खोलेको चलचित्रले दोस्रो दिन शनिवार १ करोड ३५ लाख कमाइ गर्यो ।
अभिनेता पल शाहले शनिवार आफ्नो जन्मदिन मनाए । उनले उनको आगामी चलचित्र 'म यस्तो गीत गाउँछु २' टिम र सञ्चार कर्मीका साथमा आफ्नो जन्मदिनको केक काटे ।
टप ४ को प्रस्तुतिले अब चारबाट कोको टम तीन सम्म पुग्छन् भन्ने अनुमान लगाउन थालिएको छ ।