भर्खर आँचलले आफ्नो इन्गेजमेन्ट मिति सार्वजनिक गरेकी छिन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’ ले दर्शकको माया उत्साहजनक रूपमा पाइरहेको छ ।
सुस्ताएको नेपाली चलचित्रको बजारलाई तताउँदै चलचित्रले पहिलो दिन १.१२ करोड कमाउन सफल भएको छ ।
यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । महा शिवरात्रिको अवसर पारेर 'हर युग होस्' बोलको गीत सार्वजनिक गरिएको हो ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेलको शुभ मुहूर्त गरिएको छ । ‘परदेशी २’ नाम राखिएको चलचित्रको शुभ मुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ ।
क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी उनी क्रिकेटकै विषयमा बन्ने चलचित्रको तयारीमा जुटेकी छिन् ।
रुविना र उनका पिता महेश श्रेष्ठको पहलमा अनाथ बालबालिकालाई चलचित्र देखाइएको छ ।
चलचित्र 'पर्खी बसे फर्की आउँछु' को गीत रेकर्डिङ भएको छ । चलचित्रको शीर्ष गीतमा गायक प्रेम परियार र सबनम आचार्यले स्वर भरेका छन् ।
गायिका स्मिता दाहाल र गायक सरोज ओलीको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार 'कमेरोले पोतेको' बोलको गीत सार्वजनिक गरिएको हो ।
क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागी सहयोग गरेका छन् ।