2083 अश्विन 23, शुक्रबार

वान् पिसमा बोल्ड केकी (फोटो फिचर)

वान् पिसमा सजिएकी केकीलाई निकै बोल्ड देखिएको थियो । हेरौँ तस्बिरमा केकीको सुन्दरता!! 

'अमेरिकन आइडल'मा नेपाली युवाको स्वरको जादु

विश्वकै चर्चित गायन रियालिटी सो 'अमेरिकन आइडल'मा नेपाली युवा पनि पुगेका छन् । काठमाडौँका दिवेश पोखरेल आफ्नो दमदार आवाज सहित आइडलमा पुगेका हुन् ।

आश्माको म्युजिक भिडियो 'ए मेरी पूजा' सार्वजनिक(भिडियो)

म्युजिक भिडियो 'ए मेरी पूजा' सार्वजनिक भएको छ । भ्यालेन्टाइन डे लक्षित गर्दै निर्माण भएको म्युजिक भिडियोमा कौशल राज खड्काको स्वर रहेको छ ।

सकियो सौगात र सृष्टिको ‘माईकल अधिकारी’को छायाङ्कन

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन समापन भएको छ ।

एबी इन्टरनेशनलको निर्माणमा फिल्म ‘बर्न टू डान्स’ बन्ने

चलचित्र ‘बोर्न टु डान्स’ निर्माण हुने भएको छ । चलचित्र निर्माण कम्पनी एबी इन्टरनेशनलले यस चलचित्रको निर्माण घोषणा गरेको हो ।

स्वर्गीय भट्टराईको परिवारलाई दीपक राज गिरी र 'आमा'को सहयोग

उनको परिवारको आर्थीक असहजता र पिडालाई मल्हम लगाउन केही चलचित्र कर्मीले आफ्नो तर्फबाट सहयोग गरेका छन् ।

कतातिर जाँदैछ नेपाली चलचित्रमा कला र व्यवसायिकताको बहस ?

उनले व्यावसायिक फिल्म बनाउनु गलत नभएको समेत बताए । उनले थपे, 'म जबसम्म आर्थिक रूपमा मजबुत हुँदिन , मैले भन्न चाहेको कथालाई फिल्मको रूप दिन सक्दिनँ' ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

'सेन्टी भाइरस'को गीत 'आफ्नो पार्टी' सार्वजनिक(भिडियो)

हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस'को दोस्रो गीत सार्वजनिक भएको छ ।

सिद्धार्थ शुक्ला बने 'बिग बोस १३' का विजेता

१३औँ संस्करणको उपाधि सिद्धार्थ शुक्लाले हात पारेका छन् ।