पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
उनले सुदर्शनको फेसबुक स्ट्याटस सेयर गर्दै 'म्युजिकल फिल्म सबैलाई ‘आशिकी २’ भनेर चर्चा गर्नु वा भीएफएक्सले भरिएका सिनेमालाई ‘बाहुवली’ जस्तै भनेर परिभाषित गर्नु हतारो मात्र होला' भनेकी छिन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'लभ डायरिज' ले दर्शकको साथ पाइरहेको छ । भ्यालेन्टाइन डे को अवसर पारेर प्रदर्शनमा आएको चलचित्रलाई हिजो शनिवार दर्शकको उल्लेख्य साथ मिलेको छ ।
सिताराम कट्टेल र कुन्जना घिमिरेलाई धुर्मुस सुन्तली बनाएको टेलिशृङ्खला 'मेरी बास्सै' मा फेरी यो जोडीलाई देखिने भएको छ । लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति मेरी बास्सैमा देख्न पाउने भएका हुन् ।
चलचित्र ‘कबड्डी’ बाट मैयाँको नामले चर्चित नायिका रेश्मा गुरुङ वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
सूर्य खड्का र दुर्गा सापकोटाको नयाँ गीत ‘नैना रेसम’ सार्वजनिक भएको छ ।
दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको 'तिमी बदनामी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह मिति पक्का भएको छ । उनीहरूले यही फागुन १५ गते विवाह गर्न लागेका हुन् ।
झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय भएको छ । अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र अब आगामी वर्षको दसैँमा प्रदर्शनमा आउने भएको छ ।
पछिल्लो समयका चर्चित अन स्क्रिन जोडी पूजा र आकाशको आगामी चलचित्र 'सम्झना बिर्सना' को प्रदर्शन मिति तय गरिएको छ ।