2083 अश्विन 23, शुक्रबार

'बागी ३' को एक्सन प्रधान ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड चलचित्र 'बागी ३' को ट्रेलर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।

प्रिमियरमा 'सेल्फी किंङ' लाई तारिफै तारिफ(भिडियो)

चलचित्र हेरेका सबैले चलचित्र निकै राम्रो बनेको बताएका छन् । उपस्थित सबैले चलचित्रले उठान गरेको विषयसँगै कलाकारको भावनालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको बताएका छन् ।

क्यान्सर पीडित दिनालाई श्वेताको उपहार

यसै बिच आज आफ्नो जन्मदिन मनाएकी श्वेताले नेपालगन्ज (खजुरा)की क्यान्सर पीडित २४ बर्सिया दिना परियारलाई सहयोग गरेकी छिन् ।

यसरी टुङ्गियो साङ्लो’को गीत विवाद

क्षतिपूर्ति स्वरूप आफूले ५० हजार १ रुपैयाँ पाएको बताएका छन् । उनले कुराकानीमा आफूले पाएको रकमको एक रुपैयाँ मात्र आफ्नो साथमा राख्ने र बाँकी ५० हजार स्वर्गीय केशव भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने सुनाए ।

विराज भन्छन्, 'गीत चोरीको आरोपमा ब्ल्याकमेलिङ गरियो'(भिडियो)

प्रदर्शनको बेला गीतको विवाद झिकेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजिएको अभिनेता निर्माता निर्देशकले बताएका छन् ।

‘चपली हाइट ३’को दर्शकलाई बैंकक घुमाउने योजना

चलचित्रले दर्शकलाई बैंकक घुमाउने उपहार योजना ल्याएको हो । युट्युबमा सार्वजनिक भएको गीत ‘चार आनाको मसला’ को टिकटक बनाएर जो कोहीले यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

ट्रेन्डिङको ४ नम्बरमा 'प्रेम गीत ३'को 'हात्ती ढुङ्गामा'

गीतलाई एक दिनमा नै साढे सात लाख बढिले हेरिसकेका छन् भने युट्युब ट्रेन्डिङको नम्बर चारमा पर्न सफल भएको छ ।

प्रिज्माको प्रेममा बले, को हुन् प्रिन्सीका प्रेमी ?

बलेले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । टिकटक हुँदै अभिनयको क्षेत्रमा चर्चा कमाइरहेकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् ।

'आमा'लाई वर्ड अफ माउथको भर: जित्ला दर्शकको मन ?

दीपेन्द्र के खनाल निर्देशित चलचित्रको सफलताका लागी वर्ड अफ माउथ निकै बलियो हुनु पर्ने छ ।

‘हाम्रो सेल्फी किङ कन्टेस्ट’मा दीवस विजयी

प्रतियोगितामा सहभागीबाट दीवस पोखरेल विजेता बनेका छन् । एपको एज मार्फत लाइभ आएर अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका हुन् ।