अभिनेत्री श्वेता खड्काको आज जन्मदिन परेको छ । माघ २२ गते पनौतीमा जन्मेकी श्वेताले आफ्नो ३१ औँ जन्मदिन मनाउँदै छिन् ।
चर्चित गायक प्रमोद खरेलले पनि क्रिकेट रङ्गशाला निर्माणका लागी आफूले पनि आर्थिक सहयोग गर्ने बताएका छन् ।
चलचित्र 'प्रेम गीत ३' को पहिलो गीत सार्वजनिक भएको छ । मङ्ग्लबार चलचित्रको 'हात्ती ढुङ्गामा' बोलको गीत सार्वजनिक गरिएको हो ।
मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम २’ पाइरेसीको सिकार भएको छ । केही दिन अघि यस चलचित्र फेसबुकमा लिक भएको थियो । भने दर्जन बढी पेजमा उच्च क्वालिटीमा चलचित्र हेर्न सकिन्छ ।
एउटा कलाकारले जीवनमा आधारित चलचित्रका प्रमुख कलाकार विपिन कार्कीसँग चर्चित हास्य कलाकार कलाकार दीपकराज गिरीले भेट गरेका छन् ।
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट फाइनल भएको छ । अजित कुमार थापाले निर्माण गरेको चलचित्र आगामी हरितालिका तीजको अवसर पारेर भदौ ५ गते रिलिज हुने भएको छ ।
फुटबल क्लब बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा नेपाली नायिका प्रियंका कार्कीको तस्बिर सेयर गरेको छ ।
नायिका करिश्मा मानन्धरको आज जन्मदिन परेको छ । १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मिएकी उनी आज आफ्नो ४८ औँ जन्मदिन मनाउँदै छिन् ।
गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । 'जब जब तिम्रो साथ' बोलको गीत सोमवार सार्वजनिक भएको हो ।
चलचित्रको प्रचार प्रसार स्वरूप निर्माता निर्देशक सन्तोष सेनले केही थान तस्बिर सार्वजनिक गरेका छन् ।