विजय मात्र नभएर तमिलका एक प्रोड्यूसर र फाइनन्सरको घरमा इनकम ट्याक्सको ठुलो रेड परेको हो ।
यति बेला एसएस राजमौलीको निर्देशनमा चलचित्र ‘आरआरआर’ बनिरहेको छ । बाहुबली निर्देशक राजमौलीको यस चलचित्रको छायाङ्कन भइरहेको छ ।
उनी सबैको माया र साथ पाउँदा निकै प्रफुल्ल देखिन्छिन् । हेरौँ श्वेताको खुसी तस्बिरमा!
अभिनेत्री आँचल शर्मा यही फागुनमा वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनले प्रेमी उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् ।
यो शुक्रवार नेपाली हलमा आशा गरिएका दुई चलचित्र प्रदर्शनमा आएका छन् ।
पछिल्लो समय निकै चर्चामा आएको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन'को २१औँ र २२औँ एपिसोड प्रसारण भैसकेको छ ।
यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'सेल्फी किंङ'को बुधवार प्रिमियर गरिएको छ ।
उनीहरूको विवाह यही १४ फेबुअरीमा हुने बताइएको छ । सोनी टिभीले पनि जोडीले रोमान्स गरेको एक भिडियो सार्वजनिक गरेको छ ।
मङ्गलवार सार्वजनिक भएको चलचित्र 'प्रेम गीत ३' को पहिलो गीत युट्युब ट्रेन्डिङको नम्बर १ मा परेको छ ।
तस्बिरमा हेरौँ को-को पुगे श्वेताको खुसीमा साथ दिन ।