2083 अश्विन 24, शनिबार

तापसीको 'थप्पड'ले विगतको यादमा पुगिन् शिल्पा

बलिउड अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको चलचित्र 'थप्पड'को ट्रेलर सार्वजनिक भएको छ ।

पहिरन बारे ट्रोल बनाउने माथी प्रियंकाकी आमाको जवाफ

यति बेला बलिउड अभिनेत्री प्रियंका चोपडा विवादमा परेकी छिन् । उनी ‘६२ औँ ग्रामी अवार्ड’मा लगाएको पहिरनको कारण विवादमा परेकी हुन् ।

अनमोल भन्छन्, 'दर्शकको माया मनमा राख्नेछु'(भिडियो)

आफ्ना धेरै फ्यान फलोअर्ससँग साक्षात्कार गर्दै नायक अनमोल केसी 'मिनिसो' ब्रान्डका स्टोर्सहरु पुगेका थिए ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

सबै महिला आत्मनिर्भर हुनुपर्नेमा स्वेताको जोड

नायिका श्वेता खड्काले कलङ्कीमा अवस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथो  शाखाको उद्घाटन गरेकी छिन् ।

‘लभ डायरिज’को गीतमा सुशील, रुबिना र विश्व जितको प्रेम(भिडियो)

चलचित्र ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक भएको छ । 'अधुरो लाग्छ जीवन मेरो' बोलको बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो ।

रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु(फोटो फिचर)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण सुरु भएको छ ।  आज (माघ १९) देखि २६ गतेसम्म प्रवीण पं . दीनबन्धु पोखरेलले श्रीमद भागवत महा पुराण वाचन गर्ने छन् ।

'हिजो सम्म' मा आँचल र दुर्गेशको माया र धोका(भिडियो)

गायक राजेश पायल राइको स्वर गीत 'हिजो सम्म' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना मन्जुला राजकर्निकरको रहेको छ भने सङ्गीत बसन्त सापकोटाको रहेको छ ।

विराजको ‘साङ्लो’ लाई गीत चोरीको आरोप

विराज भट्टको चलचित्र ‘साङ्लो’ लाई चोरीको आरोप लागेको छ । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई गीत चोरीको आरोप लागेको हो ।

चाम्सको ड्रीम प्रोजेक्ट ‘गोर्खा वारियर’को बजेट २० करोड

मिलन चाम्सको निर्देशनमा चलचित्र ‘गोर्खा वारियर’ बन्ने भएको छ । वीर गोर्खालीको कथामा निर्माण हुने चलचित्र लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने छ ।