2083 अश्विन 23, शुक्रबार

फ्यानको मोबाइल खोस्दा विवादमा सलमान खान

बलिउडका चर्चित अभिनेता सलमान खान एकाएक विवादमा आएका छन् । खानले मङ्गलवार गोवा एयरपोर्टका कर्मचारीको हातबाट मोबाइल फोन खोसेपछि विवादमा परेका हुन् ।

‘दि कर्मा’लाई च्यारिटिमा राम्रो प्रतिकृया

देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को च्यारिटी सो सम्पन्न भएको छ । यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउन लागेको एक्सन लभ स्टोरी चलचित्रमा परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ ।

तक्मेबुढालाई जन्मदिनमा छोरा उपहार

हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्र लाभ भएको छ । विल्सन विक्रम राई (तक्मेबुढा)को आजै जन्मदिन पनि परेको छ ।

'निफ'मा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसप

तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) आयोजना हुँदै छ । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुन १ देखि ५ गतेसम्म काठमाडौँको राष्ट्रिय सभागृहमा फेस्टिभल आयोजना हुनेछ ।

‘चपली हाइट ३’को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा

निकेश खड्काको निर्देशनमा बन्दै गरेको चलचित्र ‘चपली हाइट ३’को छायाङ्कन सकिएको छ । एक गीतको छायाङ्कनसँगै यसको सम्पूर्ण छायाङ्कन सकिएको हो ।

सेड्रीना र अनुभवको अर्को सहकार्य कस्तो रहला ?(फोटो फिचर)

बक्स अफिसमा हिट मानिएको सिरिज चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ । निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् ।

'साङ्ग्लो' अभिनेत्री निकिताको ग्ल्यामर (फोटो फिचर)

एक्सन स्टार विराज भट्टले निर्देशन गरेको पहिलो चलचित्र ‘साङ्लो’ यही माघ २४ गते देखी प्रदर्शनमा आउँदै छ । यति बेला नायक विराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् ।

धरौटीमा छुटिन् आस्था राउत

राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आदेश दिएको छ ।

'२ नम्बरी'मा दयाहाङ र पलको सहकार्य: वर्षाको जोडी को ? (भिडियो)

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ । चलचित्रमा  दयाहाङ राई र पल शाह सहकार्य गर्दै छन् ।

ट्याक्सीमा ‘सेन्टी भाइरस’को प्रचार प्रसार(भिडियो)

हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' यही फागुन ९ गते देखि प्रदर्शनमा आउँदै छ ।