2083 अश्विन 23, शुक्रबार

आस्थालाई चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने गरी म्याद थप

सोमवार प्रहरीको सम्पर्कमा आएकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको छ । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरिएपछि उनी अब चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ ।

'लाल सिंह चड्‍ढा'मा शिख अवतारमा आमिर

अमिर खानको नयाँ चलचित्र 'लाल सिंह चड्‍ढा' को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता अमिरलाई लामो दारी, टोपीमा हातमा गिफ्ट लिएको  शिख अवतारमा देखाइएको छ ।

‘नाई नभन्नु ल ६’ बन्ने: सलोन,अनुभव र सेड्रिना फाइनल

बक्स अफिसमा हिट मानिएको सिरिज चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ । निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् ।

मदनकृष्ण र छोरी सरानाको गीत 'पानी छाया' सार्वजनिक(भिडियो)

हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको आवाज मा नयाँ गीत सार्वजनिक भएको छ । मदन र सरानाले पहिलो पटक एउटा गीतमा आवाज भरेका हुन् ।

गायिका आस्था राउत प्रहरी हिरासतमा

गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवादमा मासिइरहने उनी पछिल्लो समय आफूलाई एयरपोर्टमा प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपूर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

गायक नितेशजंगलाई फिल्ममा निर्देशन गर्दै सुरेन्द्र

गीत सङ्गीतबाट युवा पुस्ताको मन जितेका गायक नितेशजंग कुँवर अब चलचित्रमा देखिने भएका छन् ।

दीपेन्द्रको फिल्ममा दयाहाङ र पलको सहकार्य ?

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा दयाहाङ राई र पल शाह देखिने भएका छन् ।

‘साङ्लो’को गीतमा डान्सिङ मुडमा विराज र निकिता(भिडियो)

चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको डान्सिङ नम्बर सार्वजनिक गरिएको हो ।

‘ताकतवर’मा सविनको एक्सन अवतार(भिडियो)

चलचित्र ‘ताकतवर’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा एक समय एक्सन स्टारको रूपमा रुचाइएका अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ ।