आकाशले पनि पूजाको लागी निकै माया गर्ने कम बोल्ने र हरेक पल ख्याल गर्ने केटा खोज्छु भने । उनले हाँस्दै भने 'म जस्तै'!
गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहको बारेमा बलिउडमा चर्चा चलिरहेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण आयोजना गरिने भएको छ ।
चलचित्र ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । विपिन कार्की स्टारर चलचित्रको 'जिन्दगीको के छ र भर' बोलको गीत सार्वजनिक भएको हो ।
चलचित्रमा दोस्रो र तेस्रो सिरिजमा मुख्य भूमिकामा देखिएका अभिनेता सलोन बस्नेत फाइनल भएका हुन् ।
गायक आर्जन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको 'डलर' बोलको गीत सोमवार सार्वजनिक भएको हो ।
बलिउडका हिट मेसिन अभिनेता अक्षय कुमारका एक पछि अर्को चलचित्र बक्स अफिसमा निकै सफल भइरहेका छन् । उनले अभिनय गरेका चलचित्रले सजिलै १०० करोड कमाउँछन् ।
चलचित्र 'जवानी जानेमन' को पोस्टर रिलिज भएको छ । सैफअली खानको मुख्य भूमिका रहेको चलचित्रको पोस्टरमा सैफलाई फरक रोचक अवतारमा प्रस्तुत गरिएको छ ।
आमाको १३औँ दिनको पुण्य तिथि सकेर शोमा फर्किएकी ॠचाको उपस्थितिले सो केही फरक माहौल बनाइरहेको थियो ।
सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । सोमवार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।