बलिउड अभिनेता ज्याकी श्रफ र उनका छोरा टाइगर श्रफलाई एउटै चलचित्रमा देखिने भएको छ ।
बलिउड अभिनेत्री सारा अलि खान नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । उनले हालै आनन्द एल रायको चलचित्रका लागि सम्झौता गरेकी हुन् । उनले यस चलचित्रमा साउथ स्टार धनुषसँग स्क्रिन सेयर गर्ने छिन् ।
उनी फर्किएपछि आफ्नै कार्यक्रम व्यस्त भएका उनले आफ्नो अभिनय यात्रा अनि आफ्नो दैनिकीको बारेमा कुरा गरेका छन् ।
हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा 'म त फसेँ माकुरीको जालमा परेर ' बोलको गीत सार्वजनिक गरिएको हो ।
अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा जसिता गुरुङको इन्ट्री भएको छ । चलचित्रमा नायक अनमोल केसीको जोडी जसिता गुरुङसँग बाँधिने भएको हो ।
निर्माण भएको लामो समय पछि चलचित्र ‘कमाण्डर’ यही शुक्रवारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदै छ ।
बलिउड चलचित्र 'झुंड' को टिजर सार्वजनिक भएको छ । अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको झुंड को टिजर मङ्गलवार सार्वजनिक गरिएको हो ।
रिलिजको ११ दिनमा चलचित्रले यो सफलता हात पारेको हो । दुई सय करोड भारुको आँकडा पार गर्ने रजनीकान्तको यो पाँचौँ चलचित्र हो ।
चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा केटिएम सिटि तथा अन्टाको शोरुमको उद्घाटन नायिका पूजा शर्माले गरेकी छिन् ।
निर्माण टिमले निकिताको केही तस्बिर सार्वजनिक गरेको छ जसमा उनी निकै हट अवतारमा प्रस्तुत भएकी छिन् ।