2083 अश्विन 22, विहिबार

'अर्जुन रेड्डी'को नेपाली रिमेक निर्देशन गर्दै बिशाल सापकोटा, जि २१ फिल्म्ससँग सहकार्य

'अर्जुन रेड्डी'को नेपाली रिमेकलाई निर्देशन गर्ने छन् विशाल सापकोटाले । सापकोटा निर्देशित चलचित्र 'सेल्फी किङ' प्रदर्शनको सँघारमा रहेको छ । यसका साथै चलचित्र निर्माणमा 'युवा फिल्म्स'सँग 'जी २१ फिल्म्स'ले पनि सहकार्य गर्ने भएको छ ।

टेलिभिजन अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माको मृत्यु भएको छ ।  प्रहरीका अनुसार उनले आत्महत्या गरेकी हुन् । उनले टेलिसिरियल ‘दिल तो ह्याप्पी है’ मा सिम्मी खोस्लाको भूमिका निभाउँथिन् ।

‘कोपिला’को च्यारीटी शोमा उत्कृष्ट प्रतिकृया

सत्य घटनामा आधारित चलचित्र ‘कोपिला’को च्यारीटी सो सम्पन्न भएको छ । हेटौडामा आयोजना गरिएको शोमा चलचित्रलाई शुखद् प्रतिक्रिया मिलेको छ ।

‘पृथ्वीराज’मा अक्षयको पहिलो पत्नी बन्दै मानुषी

बलिउड चलचित्र ‘पृथ्वीराज’बाट पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले डेब्यु गर्ने भएकी छिन् । चलचित्रमा उनी अभिनेता अक्षय कुमारसँग स्क्रिन सेयर गर्दै छिन् ।

आर्यनको स्पष्टिकारण:'म अर्जुन रेड्डीको रिमेकमा छैन'

चलचित्र सम्बन्धी विभिन्न समाचारहरू आइरहेका बेला चलचित्रमा नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने खबर पनि बाहिरिइरहेको छ ।

‘के घर के डेरा’मा दयाहाङ र विपिनको सहकार्य

दर्शकको चाहनालाई पुरा गर्दै दयाहाङ र विपिन पुनः सहकार्य गर्न लागेको खबर बाहिरिएको छ ।

हलमा अनुपको 'कमाण्डर' तताउला चिसिएको बक्स अफिस ?

यो हप्ता पनि सिंगल थिएटर र मल्टीप्लेक्स दुवैतिर एकसाथ प्रदर्शनमा आएको कमाण्डरले पनि प्रचार प्रसारको कुनै तामझाम गरेन ।

जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा'(फोटो फिचर)

मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन भइरहेको छ । यही माघ ३ गतेबाट मञ्चन सुरु भएको नाटक  प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको हो ।

सौगात र बिपिनको चलचित्र ‘लालपुर्जा’ युट्युबमा

निगम श्रेष्ठ निर्देशित चलचित्र बिहीबार बुढासुब्बा मुभिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम(फोटो फिचर)

आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को छायाङ्कन सम्पन्न भएको छ ।