2083 अश्विन 22, विहिबार

गाउँदागाउँदै स्टेजमै प्राण त्यागे गायक डेविड ओल्नेले

७१ वर्षीय डेविडको गाउँदागाउँदै स्टेजमै मृत्यु भएको हो ।

अमिताभ बच्चन स्टारर 'झुंड' को पोस्टर सार्वजनिक

बलिउड चलचित्र 'झुंड' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता अमिताभ बच्चन देखिएका छन् ।

निशानको फ्यान देखी लाहुरेनी सम्म रीचाको यात्रा (भिडियो)

नेपाल आइडलबाट रीचाले निशानलाई फलो गर्थिन् र बेला बखत म्यासेज पनि गर्थिन् ।

प्रेमी देवांशसँग म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी

उनले वास्तविक जीवनमा देवाशंसँग समय बिताइरहेकी त छिन् नै साथमा उनीसँगै स्क्रिन पनि सेयर गर्ने भएकी छिन् ।

'शुभ मंगल ज्यादा सावधान'मा आयुष्मानको समलिङ्गी अवतार(भिडियो)

अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र 'शुभ मंगल ज्यादा सावधान' को ट्रेलर सार्वजनिक भएको छ ।

रवि लामिछानेलाई हरिवंश आचार्यको बधाई

यसै क्रममा चर्चित हास्य कलाकार हरिवंश आचार्यले पनि लामिछानेलाई बधाई दिएका छन् ।

रवि लामिछाने सहित युवराज र अस्मिताले पाए सफाइ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित सञ्चार कर्मी रवि लामिछानेले सफाइ पाएका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

'छपाक फ्लप भएको छैन': दीपिका

अजयको तानाजीले डेढ सय करोड कमाउँदा छपाकले जम्मा २८ करोड ३८ लाखको व्यापार गर्‍यो ।

'असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन': करिश्मा

यसै विषयमा नायिका करिश्मा मानन्धरले पनि एक स्टाटस लेखेकी छिन् । उनले असभ्य भाषा बोल्ने अधिकार कसैलाई नभएको बताएकी छिन् ।