अजय देवगणको मुख्य भूमिका रहने चलचित्र ‘मैदान’मा नायिका फाइनल भएकी छिन् । साउथकी लोकप्रिय अभिनेत्री प्रियामणि अजयको अपोजिटमा देखिने भएकी हुन् ।
एमटीभी रोडिज २०१९ मा फाइनलिस्ट बन्न सफल नेपाली युवा बिधान श्रेष्ठ र गुजरातकी भार्गसेतु शर्मा हिमालय रोडिजको तेस्रो सिजनमा देखिने भएका छन् ।
गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत सार्वजनिक भएको छ । 'भंगेरी' बोलको गीतमा निमा रोयको शब्द तथा सङ्गीत रहेको छ ।
चलचित्रको अस्ट्रेलिया र अमेरिकाको राइट्स निर्माण टिमले महँगोमा बिक्री गरेको छ ।
प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरिएकोको छ । सुरक्षा चेक जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोगमा महानगरीय परिसर काठमाडौँले आइतबार मुद्दा दर्ता गरेको हो ।
मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन भइरहेको छ । यही माघ ३ गतेबाट मञ्चन सुरु भएको नाटक प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको हो ।
प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साथीहरूसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्बिरहरू पोस्ट गरिरहेकी छिन् । तस्बिरमा उनी साथीहरूसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
एकपछि अर्को चलचित्र हिट दिइरहेका बलिउडका युवास्टार कार्तिक आर्यन अभिनित नयाँ चलचित्र ‘लभ आजकल ’को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक आर्यन र नायिका सारा अलि
नेपाल आइडलबाट चर्चामा रहेका गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । ‘
बेलाबेखत आफ्नै अभिव्यतीको कारण गायिका आस्था राउत विवादमा मुसिरहेकी हुन्छिन् । फेरी एकपटक गायिका राउत विवादमा तानिएकी छिन् । उनले आफुलाई प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपुर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । यतिबेला सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएको छ । उक्त