2083 अश्विन 23, शुक्रबार

‘मिस्टर लेले' को फस्ट लुक पोस्टरमा अर्धनग्न वरुण धवन

बलिउड नायक वरुण धवनको मुख्य भूमिकामा चलचित्र चलचित्र ‘मिस्टर लेले’ बन्ने भएको छ । सोमवार चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

मराठी संगठनले गर्‍यो अक्षय कुमार विरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेता अक्षय कुमार विरुद्ध मुद्दा दर्ता हुने भएको छ । एक मराठी सङ्गठनले उनी विरुद्ध मुद्दा दर्ताको तयारी थालेका छन् ।

‘प्रेमगीत ३’को लागी हेलिकप्टरमा कलाकार ओसार्दै सन्तोष सेन(फोटो फिचर)

छायाङ्कन कै क्रममा आइतबार केही कलाकारहरूलाई निर्माता सन्तोष सेनले हेलिकप्टर मार्फत सुटिङ सेट सम्म पुर्‍याएका थिए भने शुटिंग सकिएका कलाकारहरूलाई त्यही हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याएका थिए ।

कस्तो छ ‘तानाजी’ र ‘छपाक’को दुइ दिने कलेक्सन ?

गत शुक्रवारबाट बलिउडका प्रतीक्षित दुई चलचित्र ‘तानाजी’ र ‘छपाक’ प्रदर्शनमा आएका छन् । जय देवगनको ‘तानाजीः द अनसंग वारियर’ र दीपिका पादुकोणको ‘छपाक’ लाई लिएर सुरुदेखि नै दर्शकमा निकै धेरै उत्सुकता थियो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

'पर्खी बसे २' मा पूजा, आकाश र पलको इन्ट्री ?

राजबल्लभ कोइराला र यूना उप्रेतीको डेब्यु चलचित्र ‘पर्खी बसेँ’को दोस्रो सिरिजको निर्माण घोषणा भएको छ । रिलिजको १२ वर्ष पछि निर्माण कम्पनी गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा सिनेमा घोषणा गरेको छ

‘जर्सी’को सुटिङका क्रममा साहिद कपुर घाइते

बलिउड नायक साहिद कपुर सुटिङका क्रममा घाइते भएका छन् । यति बेला उनी नयाँ चलचित्र ‘जर्सी’को छायाङ्कन गरिरहेका छन् ।

‘इन्काउन्टर’को आइटम गीत ‘बारूली बारूली’ सार्वजनिक(भिडियो)

चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमबिच चलचित्रको आइटम गीत सार्वजनिक गरिएको हो । गीतमा मीना निरौलाको स्वर रहेको छ भने सूर्यकमल राईको सङ्गीत रहेको छ ।

नेपाल चलचित्र सङ्घको अध्यक्षमा मधुसूदन प्रधान

नेपाल चलचित्र सङ्घको नयाँ नेतृत्व चयन भएको छ । सङ्घको ४७औं वार्षिक साधारण सभा तथा अधिवेशनमा मधुसूदन प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

भ्वाइसकी श्रृङखलाको गीत ‘तिम्रो आवाज’ सार्वजनिक(भिडियो)

'द भ्वाइस अफ नेपाल'की प्रतिस्पर्धी गायिका श्रृङखला जोशीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।