2083 अश्विन 22, विहिबार

नाजिरको' प्रेम गर्ने जन्तर' सार्वजनिक(भिडियो)

' प्रेम गर्ने जन्तर' बोलको गीत डिजिटल नेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । दीपक महर्जनको स्वर रहेको गीत को शब्द र सङ्गीतको सिर्जना किरण पहाडीले गरेका छन् ।

दिव्य देव र सृष्टि श्रेष्ठको ‘चिसो एस्ट्रे’ जेठ ६मा

चलचित्र ‘चिसो एस्ट्रे’ आगामी जेठ ६ गते देखि प्रदर्शनमा आउने भएको छ । गाउँबाट सहर आएको एउटा युवाको जीवनको उतार चढाव समेटिएको चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् ।

'पक्ष र विपक्षमा बोलेर आगोमा घिउ नथपौँ':अजय देवगन

भारतको प्रतिष्ठित विश्वविद्यालय जे एनयुमा जनवरी ५ मा छात्रहरू माथि आक्रमण भएको थियो । नकाबधारीले गरेको आक्रमणको विरोधमा यति बेला भारत मात्र नभएर सिङ्गो बलिउड पनि लागेको छ ।

नाना पाटेकरलाई सजिलै बाँच्न र मर्न नदिने तनुश्रीको अडान

फिल्म ‘हर्न ओके प्लिज’को एउटा गीतको सुटिङको क्रममा आफूलाई अभिनेता नाना पाटेकरले यौन उत्पीडन गरेको आरोप अभिनेत्री तनुश्री दत्ताले लगाएकी थिइन् ।

आसाममा दर्शलकलाई लठ्ठ बनाएर फर्किए प्रमोद खरेल

आसाममा डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’ जनवरी ७ मा सकिएको छ । १२ दिन सम्म चलेको फेस्टिभलको अन्तिम दिन नेपालबाट आसाम पुगेका गायक प्रमोद खरेलले दमदार प्रस्तुति दिएका थिए ।

अन्जु पन्तको 'ठेकी भित्र मदानी' मा केकी र विजु(भिडियो)

गायिका अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ठेकी भित्र मदानी' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

सिसन र शृङ्खलाको निकटतालाई के नाम दिने ?

शृङ्खलाको मिस नेपाल यात्रासँगै जोडिएका उनीहरू प्रेममा भएको खबर सार्वजनिक भए पनि दुवै ले यो कुरा स्वीकार गरेका छैनन् ।

सलमानले दिए भिलेन 'किच्चा'लाई कार उपहार

बलिउड अभिनेता सलमान खानले भिलेन किच्चा सुदिपलाई कार उपहार दिएका छन् । भर्खरै रिलिज चलचित्र ‘दबंग ३’का भिलेन किच्चालाई सलमान आफै उनको घरमा पुगेर कार उपहार दिएका हुन् ।

बाफ्टा अवार्डलाई रंगभेदी भएको आरोप

बाफ्टा अवार्डलाई ओस्कार अवार्डको समानान्तर समारोहका रूपमा पनि हेर्ने गरिन्छ । ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स’ ले बाफ्टा अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

‘पासवर्ड’ निर्माताको बलिउड फिल्म ‘लैला मन्जु’ फ्लोरमा

अमित बस्नेत र अजित केआर थापाले निर्माण गर्ने चलचित्र ‘लैला मन्जु’ को छायाङ्कन सुरु भएको छ ।