2083 अश्विन 22, विहिबार

अवार्ड थापेपछी सेड्रीनाको खुशी (तस्बिरमा)

सेतो पहिरनमा सजिएर अवार्डमा सहभागी हुन पुगेकी उनले अवार्ड पाउँदा निकै खुसी भएको बताएकी छिन् ।

भूमि र आयुष्मानको जोडी ‘शुभ मङ्गल ज्यादा सावधान’ मा

पर्दामा एकसाथ देखिने भएका छन् । बक्स अफिसमा धुम मच्चाएको यो जोडीलाई फेरी चलचित्र ‘शुभ मङ्गल ज्यादा सावधान’ मा उनीहरू एकसाथ देखिने भएको छ ।

नीर शाह र सन्तु तामाङलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’(भिडियो)

‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौँ संस्करण सम्पन्न भएको छ । शनिवार ललितपुरमा आयोजना भएको अवार्ड कार्यक्रममा चलचित्र कर्मीहरूको उपस्थिति बाक्लो थियो ।

नायिका ऋचा शर्माकी आमाको निधन

नायिका ऋचा शर्माकी आमाको निधन भएको छ । आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा रिनादेवीको निधन भएको हो ।

'मलाङ' को पोस्टरमा रोमान्टिक आदित्य र दिशा

आदित्य रोय कपुर, दिशा पटानी तथा अनिल कपूर स्टारर चलचित्र 'मलाङ' को पोस्टर रिलिज भएको छ ।

बाघ अभिनेता विराजको कमब्याक मिस नेपालसँग(फोटो फिचर)

शुक्रवार राजधानीको एक सिनेमा हलमा चलचित्रको कलाकार र सञ्चार कर्मीबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

‘साङ्लो’मा बिराजको दमदार एक्सन, कस्ती देखिइन् निकिता ? 

कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता बिराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीको एक सिनेमा हलमा चलचित्रको कलाकार र संचारकर्मीबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । बिराज भट्टको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्रको ट्रेलरमा किड्नी तस्क

वाइ वाइ 'नेपाल स्टार' को पहिलो अडिसन बुटवलमा

गायन रियालिटी शो वाइ वाइ 'नेपाल स्टार' को अडिसन सुरु हुने भएको छ । नेपाली गायन रियालिटी शोमा आफ्नो पन भित्र्याउने लक्ष सहित सुरु गर्न लागिएको नेपाल स्टारको पहिलो अडिसन बुटवालामा हुने भएको छ ।

अमेरिकामा हुने दुई रियालिटी सोको घोषणा: केकी र प्रमोद जज रहने(भिडियो)

दुई रियालिटी सो ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा भएको छ ।

'लुकी लुकी चोरी चोरी' माया गर्दै नाजिर र एलिशा(भिडियो)

चर्चित गायक प्रमोद खरेलको गीत 'लुकी लुकी चोरी चोरी' सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको गीतमा तारा अधिकारीको शब्द र रमेश कडरियाको सङ्गीत रहेको छ ।