2083 अश्विन 22, विहिबार

द्रौपदी र कृष्ण बन्दै दीपिका र ऋतिक

बलिउडकी एक चर्चित अभिनेत्री दीपिका पादुकोण द्रौपदी बन्ने भएकी छिन् । निर्देशक नितेश तिवारीले बनाउने महाभारतमा आधारित चलचित्रमा उनी द्रौपदीको भूमिकामा देखिने भएकी हुन् ।

‘प्रेमगीत ३’मा सुनिल थापाको फरक अवतार

चलचित्र ‘प्रेमगीत ३’ को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । यति बेला मनाङमा छायाङ्कन भइरहेको वर्षको प्रतीक्षित चलचित्रका अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

‘गुड न्युज’को सुखद ओपनिङ: लामो रेसको घोडा बन्ने पक्का

प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको थियो भने ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार दोस्रो दिन शनिवार २१ करोड ७८ लाख कमाइ गरेको छ ।

रणजीत गजमेरका गीतमा गुन्जिइन् आशा भोस्ले(फोटो फिचर)

कार्यक्रमका लागी नेपाल आएकी भारतीय गायिका आशा भोस्लेका साथमा नेपाली कलाकारले पनि साङ्गीतिक प्रस्तुति दिए ।

परिवार सहित साङ्गीतिक कार्यक्रममा रामकृष्ण ढकाल(भिडियो)

शनिवार भारतीय गायिका आशा भोस्ले सहित नेपाली गायक गायिकाको प्रस्तुति रहेको कार्यक्रममा गायक ढकाल उनकी श्रीमती र छोरी सहित कार्यक्रमका उपस्थित भएका थिए ।

स्व.केशव भट्टराई, आनन्द थापा र दीपक क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण(फोटो फिचर)

वरिष्ठ कलाकार, निर्माता  तथा  बोर्डका अध्यक्ष स्व । केशव भट्टराईको आज १३ औ दिनको पुण्य तिथि परेको छ । यो सँगै उनी सहित दिवङ्गत वरिष्ठ हास्य कलाकार आनन्द थापा र वरिष्ठ कलाकार दीपक क्षेत्री प्रति आज श्रद्धाञ्जली अर्पण गरियो ।

नेपाल भाषाको चलचित्र निर्माण गर्दै निर्माता कायस्थ

नेपाल भाषाको चलचित्र ‘छंगु जिगु माया रतन’ बन्ने भएको छ । वितरक, हल सञ्चालक तथा फिल्म निर्माता गोपालकाजी कायस्थले चलचित्र निर्माण गर्न लागेका हुन् ।

भारतिय टेलिभिजन कलाकार कुशल पन्जाबीको मृत्यु

चर्चित भारतीय टेलिभिजन कलाकार कुशल पन्जाबीको मृत्यु भएको छ ।  ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका उनलाई मुम्बईको वाली हिलमा रहेको आफ्नै घरमा मृत अवस्थामा भेटिएको भारतीय मिडियाले जनाएका छन् ।

'दबंग ३' र 'गुड न्युज'को कब्जामा नेपाली सिनेमा हल

यो साता पनि कुनै नेपाली चलचित्र प्रदर्शनमा आएनन् । अघिल्लो साता प्रदर्शनमा आएको सल मान खान स्टारर चलचित्र 'दबंग ३'ले हल कब्जा गरिरहेकै बेला अर्को प्रतीक्षित चलचित्र  ‘गुड न्युज’ प्रदर्शनमा आएको छ ।

'मिस्टर नेपाल २०१९' को उपाधि डा. सन्तोषलाई

मिस्टर नेपाल २०१९ को उपाधि डा. सन्तोष उपाध्यायले हात पारेका छन् । बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन् ।