2083 अश्विन 22, विहिबार

स्वस्तिमाको 'बुलबुल' अब फोपी एपमा

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र 'बुलबुल' फोपी एपमा सार्वजनिक भएको छ ।

‘सेन्टी भाइरस’को पोस्टरमा धुर्मुस सुन्तलीको प्रेम

चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली फिचर्ड छन् ।

अक्षयको ‘गुड न्यूज’ सय करोड क्लबमा प्रवेश

सानदार ओपनिङ गरेको चलचित्रले प्रदर्शनको ६ दिनमा नै सय करोड कमाउन सफल भएको छ ।

युवराजको 'मल मल सारी' मा वर्षा र पल (भिडियो)

युवराज चौलागाईको नयाँ गीत सार्वजनिक भएको छ । गोपी श्रेष्ठ र अनुस्का पाठकको शब्द रहेको 'मल मल सारी' बोलको गीतमा सङ्गीत गायक चौलागाई कै रहेको छ

परमिताको ‘दि कर्मा’को ट्रेलर सार्वजनिक(भिडियो)

एक्सन-लभ स्टोरी जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा परमिता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना, अभिनेता करण वर्मा र बुद्धि तामाङलाई स्थान दिइएको छ ।

प्रताप दास र पुजा केप्छाको 'यात्रा' सार्वजनिक(भिडियो)

गायक प्रताप दास र पूजा केप्छाकी मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम बिच 'यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भाइरल कन्टेन्टको ट्यागलाई स्वीकार गर्न सक्दैनौँ: ट्विनी गर्ल

उनीहरूले आफूहरू पैसाको लागी मात्र काम गरेको नभएको र आफूहरू भाइरल कन्टेन्ट नभएको बताउँछन् ।

सुशीलको ‘लभ डायरिज’'मा कमलाको दोहोरी(भिडियो)

भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र फागुन २ बाट रिलिज हुने चलचित्र ‘लभ डायरिज’को नयाँ गीत रिलिज भएको छ ।

शिल्पालाई ‘कहिले भेट्ने खै ’ भन्दै नाजिर(भिडियो)

गायक अलमोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ सार्वजनिक भएको छ । आइतबार इन्टरनेटमा सार्वजनिक भएको गीतमा शब्द, सङ्गीत तथा संयोजन पनि अलमोडाको नै रहेको छ ।

माफीले सुल्झियो ‘पोइ पर्‍यो काले’ वितरकको विवाद ?

चलचित्र ‘पोइ पर्‍यो काले’ का वितरक हरू । चलचित्रको शेयर को विषयलाई लिएर काठमाडौँका वितरक द्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबिच विवाद केही पहिले नै सुरु भएको हो ।