2083 अश्विन 22, विहिबार

अमेरिकामा 'मेरो डान्स कप' र 'मेरो भ्वाईस कप'को उद्घाटन

'मेरो डान्स कप'को चौथो संस्करण र 'मेरो भ्वाईस कप'को दोस्रो संस्करणको उद्घाटन भएको छ । अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा दुई रियालिटी शोको उद्घाटन भएको हो ।

'जेएनयु' आक्रमण विरुद्ध बलिउडका हस्ती सडकमा

आइतबार राति भारतको 'जेएनयु'मा छात्रामाथि आक्रमण भएको थियो । आक्रमण विरुद्ध भारत भर नै प्रदर्शन भइरहेको छ । यसको विरुद्ध बलिउडका चर्चित हस्ती समेतले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

कार दुर्घटना बारे गल्ती स्वीकार्दै परमिता राणा

कारमा चार जना सवार थिए जसमा अभिनेत्री परमिता राणा पनि थिइन् । तर घटना घटेको करिब एक महिनासम्म उनले कतै यस विषयमा बोलेकी थिइनन् ।

कलाकारको दु:ख बोकेको 'सेल्फी किंङ' ट्रेलर रिलिज(भिडियो)

विपिन कार्की स्टारर चलचित्र 'सेल्फी किंङ'को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा दुनियाँ हँसाउने हास्य कलाकारको दुखद भोगाइ प्रस्तुत गरिएको छ ।

ज्याकी श्राफलाई नेपाली ढाका टोपी सहित मनिषाको सम्मान

बलिउड अभिनेता ज्याकी श्राफ नेपाली ढाका टोपीमा सजिएको तस्बिर सोमवार सामाजिक सञ्जाल इन्स्टाग्राममा अभिनेत्री पोस्ट गरेकी छिन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट प्रिती आलेले दिइन् राजिनामा

गायिका प्रिती आलेले लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट राजीनामा दिएकी छिन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति सदस्य एवं महिला संयोजक पदमा थिइन् ।

कती कमाए अक्षयका फिल्मले यो वर्ष ?

बलिउड अभिनेता अक्षय कुमार ब्लकबस्टर चलचित्रका पर्याय बनेका छन् । पछिल्लो समय उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमाल गरिरहेका छन् ।

'ए मेरो हजुर ४'को लागी अनमोल र सुहानाको न्यानो अङ्गालो

'ए मेरो हजुर ३'बाट दर्शकको अपार माया पाएपछि झरनाले चलचित्र 'ए मेरो हजुर ४' को निर्माण गर्ने भएकी छिन । जसको लागी अनमोल र सुहाना फाइनल भैसकेका छन् ।

ट्रोलरलाई उत्पादनशील हुन वाणीको सुझाब

प्रयोगकर्ताले उनलाई मजाक गर्दै  'कुपोषणको सिकार भएको हो ?' भन्ने कमेन्ट गरेका थिए ।

अनिल कपूरको ‘मलङ’ ट्रेलर रिलिज(भिडियो)

बलिउड चलचित्र ‘मलङ’को ट्रेलर सार्वजनिक भएको छ । अनिल कपूर स्टारर चलचित्रको ट्रेलर सोमवार सार्वजनिक भएको हो ।