उनलाई सम्मान स्वरूप हरेक वर्ष बलिउडका पिता मानिने निर्माता, निर्माता एवं लेखक धुढिराज गोविन्द फाल्के उर्फ दादा साहेब फाल्केको नामको पुरस्कार दिइएको छ ।
चर्चित हास्य कलाकार राजाराम पौडेलको आज जन्मदिन परेको छ । २०१३ पुस १२ गते काठमाडौँको नक्साल नाग पोखरीमा जन्मिएका उनी आजबाट ६३ वर्षमा टेकेका छन् ।
चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेका बेला चलचित्रका निर्माता अर्जुन कुमार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार आमिर गौतमको मनकामना दर्शक गर्न पुगेका छन् ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।
आइतबार उनले सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितका केही तस्बिर साझेदार गरेका छन् जसमा उनले उनले आफू छोरीको पिता बन्न लागेको पनि उदृत गरेका छन् ।
गायक उदित नारायण झाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली तथा भारतीय गीत सङ्गीतमा चर्चाको शिखरमा रहेका झाको ‘कहिले माया’ बोलको गीत सार्वजनिक भएको हो ।
चर्चित बलिउड अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् । नयाँ वर्ष मनाउन उनी शनिवार नेपाल आइपुगेकी हुन् ।
पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ अस्ट्रेलियामा प्रदर्शन गरिएको छ ।
हेरौँ तस्बिरमा यो हप्ता ।
नायिका वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा निकै हट तस्बिर सार्वजनिक गरेकी छिन् ।