2083 अश्विन 22, विहिबार

गायक रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद

गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको छ ।  बुधवार जिल्ला अदालत काठमाडौँमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको हो ।

‘आइइसी डिजाइनर्स रनवे’ को लागी अडिसन हुने

‘आइइसी डिजाइनर्स रनवे’ को लागी ‘आइइसी डिजाइनर्स रनवे अडिसन’ हुने भएको छ । आगामी चैत ८ गते होटेल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोका लागि मोडल छान्ने उद्देश्यले अडिसनका लागि आवेदन खुल्ला गरिएको छ ।

डिसेम्बर २७ देखि काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव

डिसेम्बर २७ देखि काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्विटर अकाउन्टमार्फत शुक्रवारदेखि  कुमारी हलमा चिनियाँ चलचित्र महोत्सव सुरु हुने बताएकी हुन् ।

८ वर्ष पछि 'जोश'का साथ फर्किए सुदिन(भिडियो)

गायक सुदिन पोख्रेल करिब ८ वर्ष पछि नेपाली गीत सङ्गीत को क्षेत्रमा फर्किएका छन् । उनले लामो समय पछि 'जोस' बोलको गीत कोसेली स्वरूप लिएर आएका छन् ।

किन पाइन् स्वस्तिमाले मेगास्टारको ट्याग ?(भिडियो)

मङ्ग्लबार उनको आगामी चलचित्र ‘चपली हाईट ३’को छायाङ्कन सकियो । चलचित्रको छायाङ्कन सकिएपछि प्रेस मिट राखिएको थियो । जसमा चलचित्रका कलाकार तथा निर्देशकले चलचित्रको छायाङ्कन गर्दाका अनुभव साटे ।

'बागी ३' मा टाइगरसँग दिशा र श्रद्धा

बलिउड अभिनेता तथा एक्सन स्टार टाइगर श्रफ नयाँ चलचित्र ‘बागी ३’ को छायाङ्कनमा व्यस्त छन् ।

कसैले मलाई रुसी वेश्या भनेको सुनेँ:कल्की कोचलिन

‘देव डी’ मार्फत बलिउडमा अभिनेत्रीका रूपमा डेब्यु गरेकी कल्की कोचलिनले पनि एक अन्तर्वार्तामा आफू पनि यौन हिंसाको सिकार भएको सुनाएकी छिन् ।

प्रदर्शनको संघारमा 'छपाक'लाई चोरीको मुद्दा

यही १० जनवरीमा रिलिज हुने तयारीमा रहेको बलिउड चलचित्र 'छपाक'लाई कथा चोरीको आरोप लागेको छ । यति बेला दीपिका पादुकोण अभिनीत यस चलचित्र निकै चर्चामा छ ।

टंकको गीतमा पलले बिनासँग रोमान्स गर्ने(भिडियो)

गायक अशोक दर्जी, एआर बुढाथोकी, टंक बुढाथोकी नयाँ गीत गीत लिएर आउँदै छन् । मङ्गलवार बसुन्धरास्थित पानस पार्टी प्यालेसमा गीतको भिडियोको छायाङ्कन सम्पन्न भयो ।

चार वर्षपछी ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो

रमित ढुङ्गाना निर्मित तथा अभिनीत फिल्म ‘बुद्ध वर्न इन नेपाल’ को सोमबार विशेष सो आयोजना गरिएको छ । काठमाण्डौंको वीग मुभिजमा आयोजित विशेष शोमा राजनीति र चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो ।