2083 अश्विन 23, शुक्रबार

किन ‘इन्डियन आइडल’मा पुगिन् निरुता सिंह?

लामो समय देखि मुम्बई बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह भारतीय गायन रियालिटी सो ‘इन्डियन आइडल’मा पुगेकी छिन् ।

कपाल मुण्डनको क्षण सम्झिँदा नरोकिएका सुरक्षाका आँशु(भिडियो)

उनको टाउकोमा कपाल हात भरिको भैसकेको छ तर कपाल खौरिँदाको त्यो क्षण अझै उस्तै ताजै छ मनमा जसले उनलाई चलचित्रको पर्दामा देखाउन गरेको अभिनय वास्तविक जीवनमा आफैसँग हिँडिरहेको छाया जस्तो बनिदिएको छ ।  

मिथिला र सुरक्षाको फिल्म 'आमा'को ट्रेलर सार्वजनिक(भिडियो)

मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा'को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

युट्युब ट्रेन्डिङको नम्बर १मा 'कमेडी च्याम्पियन'

सोमवार प्रदर्शन भएको ७औँ अङ्क युट्युबको ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ । उक्त एपिसोडलाई साँढे पाँच लाख बढिले हेरिसकेका छन् भने चौध हजार बढिले लाईक र पन्ध्र सयले कमेन्ट गरेका छन् ।

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर ३ डी’ ट्रेलर रिलिज(भिडियो)

बलिउड चलचित्र ‘स्ट्रिट डान्सर ३ डी’को ट्रेलर सार्वजनिक भएको छ ।

‘दबंग ३’ को बुकिङ खुल्यो: मल्टिप्लेक्समा कीर्तिमानी सो

चलचित्रलाई नेपाली मल्टिप्लेक्समा कीर्तिमानी सो दिइएको छ । 'दबंग ३'लाई क्युएफएक्सले उपत्यका भित्र झन्डै चार दर्शन सो दिएको छ ।

चलचित्र ‘चालबाज’ र 'सुदुर'मा वर्षाको इन्ट्री

चलचित्र ‘चालबाज’मा इन्ट्री गरेकी छिन् भने चलचित्र ‘सुदूर’मा पनि काम गर्ने पक्का भएको छ ।

भारतका चर्चित अभिनेता श्रीराम लागुको निधन

भारतका चर्चित अभिनेता श्रीराम लागुको निधन भएको छ । मङ्गलवार ९२ वर्षको उमेरमा उनको निधन भएको हो । सयभन्दा बढी चलचित्रमा अभिनय गरेका उनको मराठी चलचित्र र मराठी नाटकको क्षेत्रमा बिर्सनै नसकिने योगदान रहेको छ ।

‘झिँगेदाउ’ टिमसँग केकीको बर्थडे सेलिब्रेसन(फोटो फिचर)

अभिनेत्री केकी अधिकारीको मङ्गलवार जन्मदिन परेको थियो । उनी यति बेला चलचित्र 'झिंगेदाउ'को छायाङ्कनको लागी काभ्रेको भकुण्डेबेसीमा छिन् । केकीले यो वर्षको जन्मदिन 'झिंगेदाउ'को सेटमै मनाइन् ।

वरिष्ठ हास्य कलाकार आनन्द थापाको निधन

वरिष्ठ हास्य कलाकार आनन्द थापाको निधन भएको छ । २ वर्ष देखी प्यारालाइसिस थलिएका ८० वर्षीय थापाको मङ्गलवार राती निधन भएको हो ।