2083 अश्विन 22, विहिबार

अविनाशले ‘चालबाज’ नगर्ने भएपछी पुष्पको इन्ट्री

पुष्पले चलचित्रमा आफ्नो भूमिका मन परेको र पारिश्रमिक पनि राम्रो पाएकाले काम गर्न तयार भएको बताएका छन् ।

‘सेल्फी किङ’को पहिलो गीत 'जाली रुमाल' सार्वजनिक(भिडियो)

अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र डान्स ग्रुप भिमफेदी गाइजले नृत्य गरेका छन् ।

ईदमा सलमान र अक्षयको टक्कर

यस पटकको इदमा अभिनेता अक्षय कुमारसँग  मुकाबिला हुने भएको छ । २०२० को इदमा सलमानको ‘राधे’ र अक्षयको ‘लक्ष्मी बम्ब’ प्रदर्शनमा आउने भएका हुन् ।

स्तुति गानमा रावण बने अभिनेता गजित विष्ट(भिडियो)

रचनाकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुति गान सार्वजनिक भएको छ । सार्वजनिक स्तुति गानमा अभिनेता गजित विष्ट रावण बनेका छन् ।

शशाङ्कको ‘मिस्टर लेले’मा वरुणसँग कियारा र भूमि

वरुणले नायिकाद्धय कियारा आडवाणी र भूमि पेडनेकरसँग चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ ।

आफ्नो कामलाई सम्मान गर्ने परिवार पाउँदा दङ्ग ऋचा(भिडियो)

पार्टीमा नव दम्पतीले मिडियासँग अन्तरक्रिया गर्दै नयाँ वैवाहिक जीवनको अनुभव सुनाएका छन् । विवाह गरेको पाँचौँ दिन सम्मको अनुभव सुनाउँदै ऋचाले आफू निकै भाग्यमानी भएको महसुस गरेको बताएकी छिन् ।

'मिस वर्ल्ड' मा अनुष्कालाई मल्टीमिडिया अवार्ड

'मिस नेपाल २०१८९' अनुष्का श्रेष्ठले 'मिस वर्ल्ड २०१९' मा मल्टीमिडिया अवार्ड जितेकी छन् । उत्कृष्ट ४० भित्र अटाउन सफल भएकी अनुष्काले बिहिबार विधागत अवार्ड तर्फ ‘मल्टिमिडिया अवार्ड’ आफ्नो पोल्टामा पारेकी हुन् ।

धर्मेन्द्र सेवानको गीत ‘गुलाबको फूल’ सार्वजनिक(भिडियो)

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा धमेन्द्रकै शब्द, सङ्गीत तथा स्वर छ ।

'जयशभाई जोरदार' मा रणवीरको जोडी शालिनी पाण्डे

रणवीर सिंह स्टारर चलचित्र 'जयशभाई जोरदार' आगामी वर्ष प्रदर्शनमा आउने उनको प्रतीक्षित चलचित्र हो । यस चलचित्रमा रणवीरले तेलुगु अभिनेत्री शालिनी पाण्डेसँग स्क्रिन सेयर गर्ने पक्का भएको छ ।

आलिया भट्ट एसियाकै सेक्सी महिला

बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाको सबैभन्दा सेक्सी महिला बनेकी छिन् । आलिया पहिलो स्थानमा छिन् भने दीपिका पादुकोण दोस्रो स्थानमा छिन् ।