2083 अश्विन 22, विहिबार

निर्देशक समाजको चुनावी चटारो

चलचित्र निर्देशक समाजको यहिं आउँदो मङ्सिर २८ गते निर्वाचन हुँदै छ । नयाँ नेतृत्वका लागि हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् ।

‘म यस्तो गीत गाउँछु २’ को गीतमा पूजा र पलको रोमान्स(भिडियो)

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक भएको छ ।

शिवहरिको ‘लक्का जवान’को रिलिज मिति परिवर्तन

कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को रिलिज मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ गतेलाई रिलिज लक्ष राखेको चलचित्र अब चैत २१ गते प्रदर्शनमा आउने छ ।

रियालिटी शोबाट देशको लिडर खोज्दै रवि लामिछाने(भिडियो)

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘द लिडर’ नामक कार्यक्रमको घोषणा गरिएको हो ।

'कामना अवार्ड'को पाँचौँ संस्करण पुस १९मा

'कामना फिल्म अवार्ड'को पाँचौँ संस्करण पुस १९ गते हुने भएको छ । अवार्ड कार्यक्रम ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा हुने छ ।

आफ्नो ट्रोल हेर्दै मख्ख हुन्छन् भ्वाइसका सनिश(भिडियो)

आफू दर्शकले त्यसरी याद गर्ने ठाउँमा पुगेछु भन्ने सोचेर खुसी भएको उनको भनाइ छ । कुनै पनि ट्रोलले उनलाई रिस उठाएन बरु आफ्नो ट्रोल हेर्दै हाँसेर बसे ।

'कार्टुन क्रु'को लफडा, असमझदारी कि कमजोर नेतृत्व ?

टिम मेम्बरको रूपमा सहकार्य गरेका उनीहरूले युट्युबबाट कमाएको पैसाले बनाएको डान्स स्टुडियोको कमाइ र अन्य युट्युब रिभेन्युको हिसाब कहिल्यै सार्वजनिक नगर्ने र आश्माको पर्सनल ब्याङ्क अकाउन्टमा सिधै जम्मा गर्ने गरेको बताएका छन् ।

अवार्ड नपाएपछी कार्यक्रम नै छोडेर हिँडे शाहिद

हालै एक अवार्ड समारोहमा शाहिदले अवार्ड नपाएपछि कार्यक्रमको बिचबाटै उठेर हिँडेको खबर बाहिरिएको छ । अवार्ड समारोहमा शाहिदको परफर्मेन्स पनि रहेको थियो ।

नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशीको निधन

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी २६ वर्षीय बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ ।

अघिल्लो पुस्ताको कलाकार र चलचित्रको अस्तित्व माथि करिष्माको प्रश्न

आफ्नो विचार र सामाजिक सञ्जालमा राख्ने स्ट्याटसको कारण बेला बेलामा चर्चामा आइरहने अभिनेत्री करिष्मा मानन्धरले फेरी एक पटक सबैलाई सोच्ने बनाएकी छिन् ।