2083 अश्विन 22, विहिबार

रङ्गशाला निर्माणमा आर्थिक सङ्कलनको लागी ठेला पसल सुरु

जनस्तरबाट निर्माण हुन लागेको यस रङ्गशाला निर्माणको लागी फाउन्डेसनले रङ्गशाला ठेला पसल सुरु गरेको छ ।

स्व. भट्टराईको आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने

आइतबार राती असामयिक देहावसान भएका चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने भएको छ ।

वरिष्ठ कलाकार तथा विकास बोर्ड अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राती करिब १०ः३० बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

आमिरको फिल्मका लागि करिनाले दिइन् अडिसन

बलिउड यात्राको १९ वर्ष पछि चलचित्रको लागी अडिसन दिएकी छिन् । उनले भर्खर आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’का लागि अडिसन दिएकी हुन् ।

‘मर्दानी २’को दोस्रो दिनको कमाइ दोब्बर

३ करोड ८० लाखको ओपनिङ गरेको यस चलचित्रले दोस्रो दिन ६ करोड ५० लाख कलेक्सन गर्दै आफ्नो नाममा १० करोड जम्मा गरेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 

अक्षय र दिलजीतले गरे प्रसव पीडाको महसुस

चलचित्र निर्माता धर्मा प्रोडक्सनले एउटा भिडियो जारी गरेको छ, जसमा भिडियोमा अक्षय कुमार र दिलजीत दोसांझ प्रसव पीडा महसुस गर्नका लागि एउटा परीक्षण गरिरहेको देख्न सकिन्छ ।

‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी टोनीलाई

‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले हात पारेकी छिन् । शनिवार लन्डनमा भएको मिस वर्ल्डको फिनालेमा सिंहलाई विजयी घोषणा गरिएको हो ।

चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा

चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिवार भएको चुनावमा  निकटतम प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठलाई एक मतले उछिन्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् ।

कलाकार दीपक क्षेत्रीको सुतेकै अवस्थामा निधन

वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिवार डिल्लीबजारको आफ्नै डेरामा सुतेको अवस्थामा मृत भेटिएका हुन् ।