2083 अश्विन 22, विहिबार

'प्रेम कहानी'लेख्दै टिकटककी उषा उप्रेती(भिडियो)

सञ्जीव खरेल र निकिता थापाको स्वर रहेको गीत 'प्रेम कहानी' सार्वजनिक भएको छ । गायक स्वयमको शब्द रहेको गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

साधारण तारेखमा छुटे बहु विवाहको मुद्दा खेपेका छवि ओझा

बहु विवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मङ्गलवार जिल्ला अदालत काठमाडौँ हाजिर भएका थिए ।

‘मिस वर्ल्ड’को 'टप ४०' मा अनुष्का

अनुष्काले हेड टु हेड च्यालेन्जको दोस्रो राउन्डमा मिस इन्डोनेसियालाई हराउँदै 'टप ४०' मा पर्न सफल भएकी छिन् ।

प्रविशालाई 'नरोई बस' भन्दै सञ्जीव(भिडियो)

सञ्जीव पुडासैनी र प्रविशा अधिकारीको स्वर रहेको गीत 'नरोई बस' सार्वजनिक भएको छ ।

'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२०' जुन २६ देखि

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण हुने भएको छ । नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि आयोजना गर्दै आएको महोत्सव २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको हो ।

'ए कान्छा मलाई सुनको तारा'का गायक रुद्रमणि गुरुङको निधन

लोकप्रिय गीत 'ए कान्छा मलाई सुनको तारा'का गायक रुद्रमणि गुरुङको निधन भएको छ ।

मण्डलामा नाटक ‘झोला हराएको मान्छे’ आजबाट

मण्डला नाटक घरमा नाटक ‘झोला हराएको मान्छे’ आज मङ्गलवार देखी मञ्चन हुँदैछ ।

ट्रेलर रिलिज: छपाक'मा दीपिकाको यस्तो स्वरुप

बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र 'छपाक'को ट्रेलर सार्वजनिक भएको छ । एसिड पीडितको कथामा बनेको चलचित्रमा दीपिकाले एसिड पीडित युवती मालतीको भूमिकामा देखिएकी छन् ।

विवाहपछी लेहेङ्गामा सजिएकी ॠचा(फोटो फिचर)

दिपेक्ष विक्रम राणासँग वैवाहिक जीवनमा बाँधिएकी ऋचा शर्माले आफ्नो दुलही अवतारका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् ।

कमेडियन कपिल शर्मालाई पुत्री लाभ

भारतका चर्चित कमेडियन कपिल शर्मालाई पुत्री लाभ भएको छ । मङ्गलवार बिहानै उनकी श्रीमती गिन्नी चतरथले छोरीलाई जन्म दिएकी हुन् ।