2083 मंसिर 10, बुधबार

कसरी मनाइन् ॠचाले विवाहको सङ्गीत ?

मसिंर २१ गते दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिन लागेकी अभिनेत्री ॠचा शर्माको बिहेको माहौल हिजोबाट नै सुरु भइसक्यो ।

'अहिले हातमा कुनै फिल्म छैन': सलिनमान(भिडियो)

उनी शुक्रवार कोरियोग्राफर प्रवीण सिंहले सञ्चालनमा ल्याएको 'द डान्स हाउस'को उद्घाटन गर्न महाराजगन्ज पुगेका थिए ।

‘प्रेमगीत ३’ मा अनुभव र योगीशाको यस्तो अवतार

चलचित्रमा  मुख्य अभिनेता प्रदीप खड्काको र मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बालापनको भूमिका निभाएका अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

माराकेच फेस्टिभलमा सम्मानित हुने पहिलो बलिउड नायिका प्रियंका

माराकेच फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री  प्रियंका चोपडा सम्मानित भएकी छिन् । मोरक्को स्थित जेमा एल फना स्क्वायरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । योसँगै उनी माराकेच फिल्म फेस्टिभलमा सम्मानित हुने पहिलो भारतीय कलाकार बनेकी छिन् ।

करण जोहरको नयाँ फिल्ममा दीपिका फाइनल

बलिउड निर्माता करण जोहरको आगामी चलचित्रमा अहिलेकी निकै डिमान्डेड नायिका दीपिका पादुकोणले काम गर्ने पक्का भएको छ ।

सुरु भयो सौगात र सृष्टिको ‘सँग सँगै’ (भिडियो)

शुक्रवार चलचित्र 'सँगसँगै' को मुर्हत गरिएको छ । बिहान भद्रकाली मन्दिर परिसरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ लगायत निर्माण युनिट र संचार कर्मीको उपस्थितिमा साइत गरिएको हो ।

‘वीर विक्रम २' 'भिडियो पसल'मा रिलिज

जेठ ३ गते रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ 'भिडियो पसल'मा रिलिज भएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको यस चलचित्र अब भिडियो पसलको एप्स डाउनलोड गरेर हेर्न सकिन्छ ।

फ्राइडे रिलिज: हलमा 'माछा माछा' र 'माया पिरिम' कुन हेर्ने ?

आज शुक्रवार हलमा नयाँ चलचित्र रिलिज हुने दिन । नेपाली चलचित्र प्रेमीले एक हप्ता सम्म कुरिरहेको दिन । आज हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।

मेलिना राईको गीत ‘तिमीसँगै’ सार्वजनिक(भिडियो)

गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीसँगै’ बोल रहेको गीत भिडियो सहित इन्टरनेटमा सार्वजनिक भएको हो ।

भिटेनको गीत ‘थाहा छैन’ युट्युब टेन्डिङ नम्बर एकमा(भिडियो)

पछिल्लो समयका चर्चित र्यापर भिटेनको गीत अहिले युट्युबको टेन्डिङको एक नम्बरमा छ । चार दिन अगाडि सार्वजनिक भएको गीत ‘थाहा छैन’ पहिलो नम्बरमा पर्न सफल भएको हो ।