2083 अश्विन 21, बुधबार

‘दि कर्मा’को टिजरमा बोल्ड परमिता(भिडियो)

चलचित्र 'दि कर्मा’को अफिसियल टीजर रिलिज भएको छ । माघ १७ गते रिलिज चलचित्रको टीजरमा नायिका द्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गानाको साथमा नायक करण बर्मा र अभिनेता बुद्दी तामाङलाई देख्न सकिन्छ ।

सौगातको अपोजिटमा काम गर्न निकै डर लागेको थियो: नम्रता(भिडियो)

मङ्सिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'माछा माछा' टिम यति बेला प्रचारप्रसारको अन्तिममा समयमा छ । अब चलचित्र कस्तो बनेको छ दर्शकले नै बताउनेछन् ।

सौगातको 'माछा माछा'लाई प्रिमियरमा सकारात्मक प्रतिकृया (भिडियो)

चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चलचित्रको सम्पूर्ण पक्ष राम्रो भएको र दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने चलचित्र भएको सबैले बताएका छन् ।

श्रीमती सहित तीर्थ यात्रामा दीपक, जितु र केदार

हास्य कलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा यति बेला श्रीमतीसहित तीर्थ यात्रामा निस्किएका छन् ।

सौगातको 'माछा माछा' प्रिमियरमा पुगे को-को कलाकार ?

मङ्सिर २० गतेबाट प्रदर्शनमा आउने चलचित्र 'माछा माछा' को आज बुधवार प्रिमियर भइरहेको छ । सुनिल गुरुङले निर्देशन गरेको यस चलचित्र क्राइम कमेडी जनरामा बनेको छ।

एकपछि अर्को अवार्ड हात पारेका अनमोल भन्छन्, 'अवार्डको लोभ छैन'

एकपछि अर्को अवार्ड जित्दै आएका अनमोललाई अवार्ड पाउने कार्यक्रममा मात्र पुग्ने गरेको आरोप समेत लाग्ने गरेको छ ।

किन ठुला निर्देशकको आँखामा पर्दैनन् अक्षय ?

‘गुड न्युज’ को एक कार्यक्रममा प्रायः नयाँ निर्देशनसँग काम गर्ने गरेका उनले आफूलाई ठुला निर्देशकले चलचित्रमा नलिने भएकाले नयाँसँग काम गर्नु परेको खोलेका छन् ।

कस्ती छिन् ‘सम्झना बिर्सना’मा सम्झना बनेकी पूजा ?

पूजाले चलचित्रमा आफ्नो नाम र लुक्स सार्वजनिक गरेकी छिन् । चलचित्रमा उनी ‘सम्झना’को भूमिकामा देखिँदै छिन् ।

अर्ग्यानिक लुक्समा ‘झिँगे दाउ’का कलाकारहरू

फेरी चलचित्रका मुख्य कलाकार मुकुन भुसाल, कुशल विष्ट, आशा भुसाल र अंशु महर्जनको पनि लुक बाहिरिएको छ ।

‘जयसभाई जोरदार’मा गुजराती अवतारमा रणवीर

बलिउड चलचित्र ‘जयसभाई जोरदार’मा नायक रणवीर सिंहको गेट अप सार्वजनिक भएको छ । मङ्गलवारबाट छायाङ्कन सुरु भएको यस चलचित्र चलचित्रमा रणवीर गुजराती युवकको भूमिकामा देखिँदै छन् ।