2083 असार 17, बुधबार

‘तिमीसँगै हुने मन छ’मा दीपिकाको जोडी पल

चलचित्रमा दीपिकासँग अभिनेता पल शाहको जोडी बाँधिने भएको छ । योसँगै पहिलो पल्ट दीपिका र पलको जोडिले चलचित्रमा रोमान्स गर्ने छ ।

अमिताभ बच्चनको बलिउडबाट रिटाएर्ड हुने चाहना

बलिउड सुपरस्टार अमिताभ बच्चनले चलचित्र क्षेत्रबाट रिटाएर्ड हुने चाहना देखाएका छन् ।

पुष्पनको गीत ‘झुर मान्छे’ सार्वजनिक(भिडियो)

अर्ग्यानिक गायकको रूपमा चर्चित पुष्पन प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झुर मान्छे’ बोलको गीतमा शब्द तथा सङ्गीत सङ्गीत श्रोताको रहेको छ ।

‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)

चलचित्रकी मुख्य अभिनेत्री सुपुष्पा छायाङ्कन सेटमा निकै बोल्ड अवतारमा प्रस्तुत भइरहेकी छिन् । हेरौँ सुपुष्पाको बोल्ड अवतार ! 

‘पोइ पर्‍यो काले’को अमेरिका राइट्स २५ लाखमा बिक्री

चलचित्र ‘पोइ पर्‍यो काले’को अमेरिका राइट्स बिक्री भएको छ । सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ स्टारर चलचित्र २५ लाखमा अमेरिका राइट्स बिक्री भएको हो ।

ब्रिटिस काउन्सिल र चलचित्र विकास बोर्डको सहकार्य

ब्रिटिस काउन्सिल र चलचित्र विकास बोर्डसँग तीन वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

‘प्रेमगीत ३’मा राजा बनेका शिव श्रेष्ठको यस्तो अवतार

कीर्तिपुरमा निर्माण गरिएको सेटमा गरिने छायाङ्कनको समापन भएसँगै चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।

पूजा र आकाशको ‘सम्झना बिर्सना’मा छुल्ठिमको इन्ट्री

पूजा शर्मा र आकाश श्रेष्ठको जोडी अभिनीत चलचित्र ‘सम्झना बिर्सना’को यति बेला सिलिगुडीमा छायाङ्कन भइरहेको छ । निमेष प्रधानले निर्देशन गरिरहेको चलचित्रको छायाङ्कन भइरहँदा अभिनेत्री छुल्ठिम गुरुङको प्रवेश भएको छ ।

हलमा 'सरौतो' र 'लभ यु हमेशा' तताउलान् बक्सअफिस ?

आज शुक्रवारबाट हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । हरि हुँमागाईको निर्देशनमा बनेको चलचित्र 'सरौतो' र भास्कर प्रधानको लेखन तथा निर्देशनमा बनेको 'लभ यु हमेशा' प्रदर्शनमा आएका हुन् ।

'साङ्लो'को गीतमा झल्किएको विराज र निकिताको प्रेम

आगामी माघ २४ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र 'साङ्लो'को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनकै शब्द र सङ्गीत रहेको छ ।