2083 मंसिर 10, बुधबार

सबैभन्दा धेरै खोजिने स्टाइल आइकन ॠतिक र सारा

सार्वजनिक गरिएको ‘इयर इन रिभ्यु २०१९’ सूचीमा बलिउडमा सबैभन्दा धेरै खोजिने सेलीब्रेटीमा अभिनेता सलमान खान र अभिनेत्री सन्‍नी लियोनी परेका छन् । भने ‘इयर इन रिभ्यु २०१९’ सूचीमा पुरुष स्टाइल आइकन तर्फ अभिनेता ऋतिक रोशन परेका छन् ।

'कमेडी च्याम्पियन' ले सुधार्यो केकी/ विशाल र मिलनको सम्बन्ध ?

चलचित्रको भिडन्तका कारण सम्बन्ध चिसिएकी भनिएका चाम्सले उनीहरूको सम्बन्ध सुध्रिएको सङ्केत दिएका छन् ।

राजेश, भूवन र शिव एकसाथ स्टेजमा पुग्दा फेरियो माहोल

केही दिन अघि अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा तीन नायक एकसाथ स्टेजमा देखिएका थिए ।

'अनुष्काले ताज घर भित्राउनेछिन्': श्रृङ्खला खतिवडा

'मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगिसकेकी छिन् । डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वर्ल्ड’ अनुष्काले नेपाल को राम्रो र सम्मानजनक रूपमा प्रतिनिधित्व गर्नेमा सबैले आशा राखेका छन् ।

रवि लामिछाने अब नयाँ कार्यक्रममा

दर्शकको मन र विश्वास जित्न सफल यिनै रवि लामिछाने अब नयाँ कार्यक्रममा देखिने भएका छन् ।

दीपेक्ष्य राणासँग शनिवार लगन गाँठो कस्दै ॠचा

ऋचाको विवाह मिति डिसेम्बर ७ अर्थात् मङ्सिर २१ शनिवारलाई तोकिएको छ । दुई वर्ष यता प्रेममा रहेका प्रेमी दीपेक्ष्य राणासँग उनको विवाह हुँदै छ ।

‘पर्खी बसे फर्की आउँछु’ को शुभ मुहूर्तसँगै छायाङ्कन सुरु

चलचित्र ‘पर्खी बसे फर्की आउँछु' को शुभ मुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भव्य समारोहका बिच शुभ मुहूर्त गरिएको हो ।

हिंसाको आरोप लगाउने सारा ठगीको आरोपमा पक्राउ

श्रवणसँग गरेको फिल्म रिलिज भएपछि श्रवणले उनलाई यौन हिंसा गरेको बताएकी थिइन् ।

'सरौतो'लाई सुखद प्रतिकृया: सुमीको एक्सनको तारिफ(भिडियो)

गत शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र ’सरौतो’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

‘चपली हाइट ३’मा इन्ट्री गरेका अर्पणको यस्तो लुक्स

फरक जनरामा निर्माण हुन लागेको यस चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । उनको इन्ट्रीको खबरसँगै उनको चलचित्रको लुक्स पनि सार्वजनिक भएको छ ।