2083 असार 17, बुधबार

गीतको कारण सलमानको 'दबंग ३' विवादमा

चलचित्रको शीर्ष गीत 'हुड हुड दबंग'ले हिन्दु भावनालाई ठेस पुर्‍याउने प्रयास गरेको भन्दै समितिले निर्माण टिमलाई आरोप लगाएपछि यस चलचित्र विवादमा तानिएको हो ।

कुनै पनि अवार्ड नलिने राजेश पायल राईको घोषणा

योसँगै राजेश पायलले एउटा निकै ठुलो निर्णय लिएका छन् । यसै अवार्डको दौरानमा जापान पुगेका उनले अब कुनै पनि अवार्ड नलिने घोषणा गरेका छन् ।

'ब्रह्मास्त्र'को सुटिङमा रणवीरको हातमा चोट

रणवीर कपुरको आगामी चलचित्र 'ब्रह्मास्त्र'को यति बेला छायाङ्कन भइरहेको छ । मनालीमा चलचित्रको छायाङ्कनको दौरानमा रणवीर दुर्घटनामा परेका छन् ।

रणवीरको ‘गल्ली ब्वाई’ ओस्कारमा जाँदा पार्थिबनको असन्तुष्टि

रणवीर सिंह स्टारर बलिउड चलचित्र ‘गल्ली ब्वाई’ ९२ औँ ओस्कार अवार्डको लागी छनौटमा परेको छ । वेस्ट इन्टरनेशनल फिचर फिल्मको क्याटोगरीमा भारतबाट अफिसयल रूपमा छनौट गरिएको हो ।

आगलागीमा अवार्ड जलेपछी पहिलो अवार्ड पाउँदा भावुक राजेशपायल

जसले 'दर्शन नमस्ते भाग ४' बाट आधुनिक गीत ‘मोहनी’ मार्फत पपुलर आधुनिक मेल गायकको अवार्ड हात पारेका छन् ।

'काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल' हुने

'काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल' हुने भएको छ । सेफ स्कुल सेफर मोबिलिटीको थिम लिएर आयोजना हुने फेस्टिभल आगामी डिसेम्बर ३०( पुस १४)मा हुन लागेको हो ।

कमलको 'तिमी भएर'मा वर्षा र सुशान्तको प्रेम(भिडियो)

सुजता पाण्डे र कमल खत्रीको स्वर रहेको गीत 'तिमी भएर' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत रहेको छ ।

‘म यस्तो गीत गाउँछु २’ बाट सनिशको पार्श्व गायन यात्रा सुरु

पूजा शर्मा र पल शाह को मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिने भएका छन् ।

‘टिलपिल टिलपिल तारा’मा सुपुष्पाको रुपको बयान(भिडियो)

अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड गीत ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रम जङ्ग शाह र मेलिना राईको स्वरमा रहेको गीतमा सुमन श्रापितको शब्द रहेको छ भने सङ्गीत जीवन परियारले दिएका छन् ।

'स्क्रिप्ट राइटिङ कम्पिटिसन'का विजेतालाई ३ लाख पुरस्कार

ब्ल्याक आइज क्रियसनले 'स्क्रिप्ट राइटिङ कम्पिटिसन'को आयोजना गरेको छ । कम्पिटिसनका विजेतालाई पुरस्कार स्वरूप ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दिने घोषणा समेत गरेको छ ।