2083 असार 17, बुधबार

रवि लामिछाने अब नयाँ कार्यक्रममा

दर्शकको मन र विश्वास जित्न सफल यिनै रवि लामिछाने अब नयाँ कार्यक्रममा देखिने भएका छन् ।

दीपेक्ष्य राणासँग शनिवार लगन गाँठो कस्दै ॠचा

ऋचाको विवाह मिति डिसेम्बर ७ अर्थात् मङ्सिर २१ शनिवारलाई तोकिएको छ । दुई वर्ष यता प्रेममा रहेका प्रेमी दीपेक्ष्य राणासँग उनको विवाह हुँदै छ ।

‘पर्खी बसे फर्की आउँछु’ को शुभ मुहूर्तसँगै छायाङ्कन सुरु

चलचित्र ‘पर्खी बसे फर्की आउँछु' को शुभ मुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भव्य समारोहका बिच शुभ मुहूर्त गरिएको हो ।

हिंसाको आरोप लगाउने सारा ठगीको आरोपमा पक्राउ

श्रवणसँग गरेको फिल्म रिलिज भएपछि श्रवणले उनलाई यौन हिंसा गरेको बताएकी थिइन् ।

'सरौतो'लाई सुखद प्रतिकृया: सुमीको एक्सनको तारिफ(भिडियो)

गत शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र ’सरौतो’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

‘चपली हाइट ३’मा इन्ट्री गरेका अर्पणको यस्तो लुक्स

फरक जनरामा निर्माण हुन लागेको यस चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । उनको इन्ट्रीको खबरसँगै उनको चलचित्रको लुक्स पनि सार्वजनिक भएको छ ।

कीर्तिपुरको 'सात गाउँले जात्रा'मा नविन के भट्टराईको कन्सर्ट

कीर्तिपुरको 'सात गाउँले जात्रा'को अवसरमा गायक नवीन के भट्टराईको कन्सर्ट आयोजना हुने भएको छ ।

'स्टार अफ द इयर'को उपाधी अनमोल र नम्रतालाई

अमेरिकामा आयोजना भएको 'ग्लोबल नेपाली फिल्म अवार्ड' मा अभिनेता अनमोल केसी  र अभिनेत्री नम्रता श्रेष्ठले स्टार अफ द इयर अवार्ड पाएका छन् ।

‘सूर्य किरण’को फष्टलुकमा केकी र सबिन

चलचित्र ‘सूर्य किरण’को फष्टलुक र नयाँ रिलिज डेट सार्वजनिक भएको छ । सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी अभिनीत चलचित्र मङ्सिर २७ गते प्रदर्शनमा आउने भएको छ ।

डिसेम्बर १४मा अष्ट्रेलियामा नेपथ्यको कन्सर्ट

‘नेपाल टच’को आयोजनामा नेपथ्यले अस्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएको छ । ‘नेपथ्य लाइभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमलाई एक्सपर्ट एजुकेसनले प्रयोजन गर्ने छ ।