2083 असार 17, बुधबार

करण जोहरको नयाँ फिल्ममा दीपिका फाइनल

बलिउड निर्माता करण जोहरको आगामी चलचित्रमा अहिलेकी निकै डिमान्डेड नायिका दीपिका पादुकोणले काम गर्ने पक्का भएको छ ।

सुरु भयो सौगात र सृष्टिको ‘सँग सँगै’ (भिडियो)

शुक्रवार चलचित्र 'सँगसँगै' को मुर्हत गरिएको छ । बिहान भद्रकाली मन्दिर परिसरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ लगायत निर्माण युनिट र संचार कर्मीको उपस्थितिमा साइत गरिएको हो ।

‘वीर विक्रम २' 'भिडियो पसल'मा रिलिज

जेठ ३ गते रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ 'भिडियो पसल'मा रिलिज भएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको यस चलचित्र अब भिडियो पसलको एप्स डाउनलोड गरेर हेर्न सकिन्छ ।

फ्राइडे रिलिज: हलमा 'माछा माछा' र 'माया पिरिम' कुन हेर्ने ?

आज शुक्रवार हलमा नयाँ चलचित्र रिलिज हुने दिन । नेपाली चलचित्र प्रेमीले एक हप्ता सम्म कुरिरहेको दिन । आज हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।

मेलिना राईको गीत ‘तिमीसँगै’ सार्वजनिक(भिडियो)

गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीसँगै’ बोल रहेको गीत भिडियो सहित इन्टरनेटमा सार्वजनिक भएको हो ।

भिटेनको गीत ‘थाहा छैन’ युट्युब टेन्डिङ नम्बर एकमा(भिडियो)

पछिल्लो समयका चर्चित र्यापर भिटेनको गीत अहिले युट्युबको टेन्डिङको एक नम्बरमा छ । चार दिन अगाडि सार्वजनिक भएको गीत ‘थाहा छैन’ पहिलो नम्बरमा पर्न सफल भएको हो ।

जर्सी’मा शाहिदको गुरु बन्दै पिता पङ्कज

बलिउड चलचित्र ‘जर्सी’मा अभिनेता शाहिद कपुरले क्रिकेटरको भूमिका निभाउँदै छन् । यसै चलचित्रमा अभिनेता पङ्कज कपुर अर्थात् शाहिदका पिताको इन्ट्री भएको छ ।

धुर्मुसलाई चितवनमा रेड कार्रपेट सम्मान

चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगिताको उद्घाटन सत्रमा कलाकार धुर्मुसलाई रेडकार्पेट सहित सम्मान गरिएको हो ।

आज स्वरसम्राट नारायण गोपालको २९औं स्मृति दिवस

आज मङ्सिर १९ गते स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको २९औं स्मृति दिवस परेको छ । आजकै दिन २९ वर्षअघि अर्थात् २०४७ मङ्सिर १९ गते नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायण गोपाललाई नेपालीले गुमाएका थिए ।

‘दि कर्मा’को टिजरमा बोल्ड परमिता(भिडियो)

चलचित्र 'दि कर्मा’को अफिसियल टीजर रिलिज भएको छ । माघ १७ गते रिलिज चलचित्रको टीजरमा नायिका द्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गानाको साथमा नायक करण बर्मा र अभिनेता बुद्दी तामाङलाई देख्न सकिन्छ ।