चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनीहरू मिडियामा आफ्नो 'माया पिरिम' अनुभव साटिरहेका छन् । हेरौँ यी दुईको माया पिरिम' को यात्रा र अनुभव ।
भर्खर बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाको औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको खबर बाहिरिएको छ । आफूहरू अलग रहेको कुरा भने रामपालले गएको वर्ष नै घोषणा गरेका थिए ।
चलचित्र हङकङ देखी लिएर मुस्ताङ अनि नेपालका अन्य ठाउँमा खिचिएको छ । चलचित्रको सुटिङको अविस्मरणीय क्षण सम्झिँदै चलचित्रका तीन मुख्य कलाकारले आफ्नो अनुभव साटेका छन् ।
विश्व बक्स अफिसमा १ बिलियन डलर कमाउन सफल हलिउड चलचित्र 'जोकर' दोस्रो श्रृंखला निर्माण हुने भएको छ ।
चलचित्र ‘लभ यु हमेसा’को गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
यसै विषयमा बलिउडका मिस्टर पर्फेक्सनिस्टको रूपमा चिनिएका अभिनेता आमिर खानले दर्शक चलचित्रको बजेट हेरेर हलमा आउँदैनन् भनेका छन् । एउटा चलचित्र चल्न र सफल हुन दर्शकको मन जित्न सक्नुपर्छ भन्नेमा जोड दिएका छन् ।
एक समयका हिट मेसिन भुवनलाई फर्काएको यस चलचित्रले पुनः उनको क्रेज स्थापित गर्नेमा सबै आशावादी थिए । तर सधैँ दर्शकको स्वाद अनि कलाकारको दर्शकले अपेक्षा गरे अनुसारको प्रतिफल कहाँ दिन सक्छन् र ?
जापानको टोकियोमा नोभेम्बर २४ मा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को लागी दर्जनौँ नेपाली कलाकार जापान तर्फ लागेका छन् ।
सामान्य तर आकर्षक स्वरूपमा कार्य विनायक मन्दिर पुगेकी सुपुष्पालाई तस्बिरमा हेरौँ ।
चलचित्र ‘तानाजी द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो ।