2083 असार 18, विहिबार

असफल चलचित्र बिच उदाएकी मिरुनाको सफलता(भिडियो)

चलचित्रले औसत व्यापार गर्‍यो तर मिरुनालाई नेपाली चलचित्र क्षेत्रमा सम्भावना भएको कलाकारको नाम मिल्यो । यहीँ बाट सुरु भयो उनको चलचित्रको दौड । यति बेलासम्म आइपुग्दा उनी आफूले सोच्दै नसोचेको बाटोमा उनले केही समय बिताइसकेकी छिन् ।

'दि कर्मा' को पोस्टरमा परमिताको यस्तो स्वरुप

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र 'दि कर्मा' को अफिसियल पोस्टरका साथमा रिलिज डेट सार्वजनिक गरिएको छ ।

मिलन नेवारको गीत ‘सिन्दुर’ सार्वजनिक(भिडियो)

नेपाली सुगम सङ्गीतकी चर्चित गायिका मिलन नेवारको स्वरमा ‘सिन्दूर’ बोलको गीत सार्वजनिक भएको छ । सञ्चार कर्मी मधु शाहीको शब्द रहेको गीतमा चित्रकार, गायक एवम् सङ्गीतकार ज्योति प्रकाशले सङ्गीत भरेका छन् ।

प्रताप दासको गीत 'हिमाल हौ तिमी' सार्वजनिक (भिडियो)

गायक प्रताप दासको नयाँ गीत 'हिमाल हौ तिमी' सार्वजनिक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको सङ्गीत रहेको यस गीतमा मानसी किरणको सङ्गीत संयोजन रहेको छ ।

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । उनी र उनकी श्रीमती रेश्मा कटुवालको पहिलो सन्तानको रूपमा सोमबार बल्खु स्थित बयोद्या अस्पतालमा छोरीको जन्म भएको हो ।

आयुस्मानको 'बाला' १०० करोड क्लबमा प्रवेश

पछिल्लो समय बलिउड अभिनेता आयुस्मान खुराना दर्शक मात्रले होइन चलचित्र मेकर्सले पनि निकै रुचाउने र खोज्ने नाम बनेको छ ।

सपनको नयाँ गीत 'लै बरी लै' सार्वजनिक(भिडियो)

गायक सपन श्रेष्ठको नयाँ गीत 'लै बरी लै' सार्वजनिक भएको छ । भिडियो सहित नेपाली प्र्याङ्क मिनिस्टरको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा बृजेश श्रेष्ठको शब्द, सङ्गीत र एरेन्ज रहेको छ ।

एकदेवको ‘तिम्रो मुटुमा’ रियाशाको प्रेम(भिडियो)

गायक एकदेव लिम्बुको नयाँ गीत ‘तिम्रो मुटुमा’ सार्वजनिक भएको छ । रोमान्टिक साथमा मार्मिक गीत गायक लिम्बुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘चुरीफुरी’ को लागी कलाकार छनोट गर्दै ऋषिराज

ऋषिराज आचार्यको निर्देशनमा बन्ने चलचित्र  ‘चुरीफुरी’ को लागी कलाकार छनोट कार्य सुरु भएको छ । शुक्रवार गरिएको पहिलो चरणको कलाकार छनौट अडिसनबाट निर्माण प्रक्रिया अघि बढेको हो ।

कालीप्रसाद रिजालको गीति सङ्ग्रह ‘उदास जवानी’ सार्वजनिक

गीतकार कालीप्रसाद रिजालको रचना तथा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीति सङ्ग्रह ‘उदास जवानी’ सार्वजनिक भएको छ ।