2083 अश्विन 22, विहिबार

'च च हुई' को बुकिङ खुल्ला, कस्तो गर्ला ओपनिङ ?

रोमान्टिक कमेडी जनरामा बनेको चलचित्रको लागी बुधवार दिउँसोबाट मल्टीप्लेक्सहरुले एडभान्स बुकिङ खुलाएका छन् । ‘च च हुई’ले मल्टीप्लेक्समा सो चे अनुरूप सोज हात पार्न भने सकेको छैन ।

९ गतेबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक

मङ्सिर ९ गतेबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । बुधवार सार्वजनिक गरिएको प्रोमोमा हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा देखिएका छन् ।

अजयको १००औँ फिल्म ‘तानाजी’ विवादमा

बलिउड अभिनेता अजय देवगनको १००औँ चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ ।

अञ्जली र सलोनको 'माया पिरिम' यात्रा(भिडियो)

चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनीहरू मिडियामा आफ्नो 'माया पिरिम' अनुभव साटिरहेका छन् । हेरौँ यी दुईको माया पिरिम' को यात्रा र अनुभव । 

अर्जुन र मेहर जेसियाको सम्बन्ध विच्छेद

भर्खर बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाको औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको खबर बाहिरिएको छ । आफूहरू अलग रहेको कुरा भने रामपालले गएको वर्ष नै घोषणा गरेका थिए ।

हङकङको गर्मी र मुस्ताङको चिसो बिचको 'च च हुई'(भिडियो)

चलचित्र हङकङ देखी लिएर मुस्ताङ अनि नेपालका अन्य ठाउँमा खिचिएको छ । चलचित्रको सुटिङको अविस्मरणीय क्षण सम्झिँदै चलचित्रका तीन मुख्य कलाकारले आफ्नो अनुभव साटेका छन् ।

१ बिलियन डलर कमाएको 'जोकर'को सिक्वेल आउने

विश्व बक्स अफिसमा १ बिलियन डलर कमाउन सफल हलिउड चलचित्र 'जोकर' दोस्रो श्रृंखला निर्माण हुने भएको छ ।

‘लभ यु हमेसा’को गीतमा यशराज र ऋचाको रोमान्स(भिडियो)

चलचित्र ‘लभ यु हमेसा’को गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

मिस्टर पर्फेक्सनिस्ट आमिर भन्छन् , बजेटले फिल्म चल्दैन

यसै विषयमा बलिउडका मिस्टर पर्फेक्सनिस्टको रूपमा चिनिएका अभिनेता आमिर खानले दर्शक चलचित्रको बजेट हेरेर हलमा आउँदैनन् भनेका छन् । एउटा चलचित्र चल्न र सफल हुन दर्शकको मन जित्न सक्नुपर्छ भन्नेमा जोड दिएका छन् ।

कस्तो चल्यो भुवनको 'मिस्टर नेपाली' ?

एक समयका हिट मेसिन भुवनलाई फर्काएको यस चलचित्रले पुनः उनको क्रेज स्थापित गर्नेमा सबै आशावादी थिए । तर सधैँ दर्शकको स्वाद अनि कलाकारको दर्शकले अपेक्षा गरे अनुसारको प्रतिफल कहाँ दिन सक्छन् र ?