2083 असार 18, विहिबार

'मिस्टर नेपाली' को गीत 'डङ्का पिट्यो'मा थारु संस्कृति(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ ।

‘सुर्य इन्टरनेशनल अवार्ड'मा मह जोडीलाई ‘सुर्य रत्न सम्मान’

सूर्य रत्न सम्मान २०१९’ बाट वरिष्ठ हाँस्यकलाकार मह जोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरिने भएको छ । जापानको टोकियोमा नोभेम्बर २४ मा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ले कलाकार द्वयलाई सम्मान गर्न लागेको हो ।

ओम र मेलिनाको गीत ‘तिमीलाई माया गरौँ...’ सार्वजनिक

गायक ओम सुनार र गायिका मेलिना राईको स्वर रहेको गीत  ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ सार्वजनिक भएको छ ।

‘मर्दानी २’ ट्रेलर रिलिज: प्रहरी अवतारमा रानी(भिडियो)

बलिउड अभिनेत्री रानी मुखर्जीको चलचित्र ‘मर्दानी २’को ट्रेलर सार्वजनिक भएको छ । रानी पछिल्लो समय  सामाजिक कथावस्तुमा आधारित चलचित्रमा काम गरिरहेकी छिन् ।

ज्ञानेन्द्रको ‘झिँगे दाउ’मा आँचलसँग रोमान्स गर्दै कुशल

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने चलचित्र ‘झिँगे दाउ’मा नव–नायकको रूपमा कुशल विष्ट अनुबन्धित भएका छन् । यस अघि चलचित्रका लागि कलाकारहरू मुकुन भुसाल, केकी अधिकारी र आँचल शर्मा फाइनल भैसकेका थिए भने अब नयाँ अनुहार पनि देखिने भएको छ ।

तस्बिरमा 'च च हुई' नायिका मिरुना(फोटो फिचर)

आगामी मङ्सिर ६ गते बाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘च च हुई’ को यति बेला प्रचार प्रसारको तयारीमा जुटिरहेको छ ।

आँचल र उदिपको बिहे फागुनमा पक्का ?

एक वर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले अब विवाहमा परिणत गर्दै छन् । आँचलले आगामी फागुनमा उदिपसँग बिहे गर्ने फाइनल भएको बताएकी छिन् ।

हरिवंश आचार्यले मनाए ६३औँ जन्मदिन(भिडियो)

अभिनय तथा गायनमा कुशल यिनी आज ६३औँ जन्मदिन मनाएका हुन् । राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकारिताका विभिन्न व्यक्तित्वको उपस्थितिमा जन्मदिन मनाएका हुन् ।

फिल्म वितरण गर्दै एबी इन्टरनेशनल

चलचित्र निर्माण कम्पनी एबी इन्टरनेशनल प्रालिले अब वितरणको काम पनि गर्ने भएको छ । गत भदौमा चलचित्र ‘पासवर्ड’ रिलिज गरेको यस कम्पनीले यसै शुक्रवार रिलिज हुने बलिउड चलचित्र ‘मरजावां’बाट वितरण थालेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'फिल्म साउथ एसिया फेस्टिभल' बिहीबारबाट सुरु

'फिल्म साउथ एसिया फेस्टिभल'को १२औं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । २२ वर्ष पहिला सुरु भएको यस फेस्टिभल हरेक दुई वर्षमा नेपालमा आयोजना हुने गर्छ ।