2083 असार 18, विहिबार

‘माया पिरिम’मा सलोन र अन्जलीको रोमान्स(भिडियो)

चलचित्र ‘माया पिरिम’को गीत ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ । लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको गीत सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको छ ।

सत्यराजको 'अन्तरे'मा ‘बुलबुल’का चोपेन्द्र

सत्यराज चौलागाईंको निर्देशनमा बन्ने चलचित्र 'अन्तरे'मा चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकाबाट चर्चामा आएका अभिनेता मुकुन भुषाल देखिने भएका छन् ।

रेनु केसीको 'चोट खाँदा'मा राजेश हमाल(भिडियो)

अभिनेता राजेश हमाल फिचर्ड गीत 'चोट खाँदा' सार्वजनिक भएको छ ।  गायिका रेनु विष्ट केसीको स्वर रहेको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

बलिउडकी महङ्गी नायिका कङ्गना

बलिउड मिडियाका अनुसार हालै उनले एक चलचित्रको लागी २५ करोड भारु लिएकी छिन् । यो पारिश्रमिक बलिउड नायिकाले लिएको अहिलेसम्म कै सर्वाधिक महँगो पारिश्रमिक हो ।

‘लभ डायरिज’ फागुन २ मा, रोमान्टिक गीतमा ‘ट्वीन्स गर्ल’को नृत्य

रिलिज मितिलाई लिएर अन्योलमा रहेको चलचित्र ‘लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ । भ्यालेन्टाइन डे को छेको पारेर चलचित्र फागुन २ बाट रिलिज गरिने भएको छ ।

गीत लेखेरै १४ कीर्तिमान राखे डा. डीआर उपाध्यायले

गीतकार डा. डीआर उपाध्यायले ७ एल्बम एकसाथ सार्वजनिक गरेका छन् । एकसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व कीर्तिमान राखेका गीतकार डा. डीआर उपाध्यायले एक वर्ष पछि फेरी सात एल्बम एकसाथ सार्वजनिक गरेका हुन् ।

अनमोल र सुहानाको जोडी दोहोरिएला 'ए मेरो हजुर ४' मा ?(भिडियो)

गत वर्षको अन्तिममा  प्रदर्शनमा आएको चलचित्र झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर ३' सफल भएपछी दर्शकले यसै चलचित्र को चौथो भाग अर्थात 'ए मेरो हजुर ४' को माग गरिरहेका छन् ।

आर्यनको ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक

आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेपछि पनि क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको बताइएको छ ।

'घामड शेरे' गीत रिलिज: स्वस्तिमा प्रति निश्चलको प्रेम(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'घामड शेरे'को नयाँ गीत रिलिज भएको छ । 'सादा सादा' बोल रहेको गीतलाई प्रशान्त सुबेदीले गाएका हुन् भने शब्द बुद्धि सागरको रहेको छ ।

कपिल शर्मा डिसेम्बर ११ देखि काम नगर्ने योजनमा

भारतीय हास्य कलाकार कपिल शर्माले डिसेम्बर ११ देखि केही पनि काम नगर्ने भएका छन् ।