2083 मंसिर 10, बुधबार

अनमोल र सुहानाको जोडी दोहोरिएला 'ए मेरो हजुर ४' मा ?(भिडियो)

गत वर्षको अन्तिममा  प्रदर्शनमा आएको चलचित्र झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर ३' सफल भएपछी दर्शकले यसै चलचित्र को चौथो भाग अर्थात 'ए मेरो हजुर ४' को माग गरिरहेका छन् ।

आर्यनको ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक

आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेपछि पनि क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको बताइएको छ ।

'घामड शेरे' गीत रिलिज: स्वस्तिमा प्रति निश्चलको प्रेम(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'घामड शेरे'को नयाँ गीत रिलिज भएको छ । 'सादा सादा' बोल रहेको गीतलाई प्रशान्त सुबेदीले गाएका हुन् भने शब्द बुद्धि सागरको रहेको छ ।

कपिल शर्मा डिसेम्बर ११ देखि काम नगर्ने योजनमा

भारतीय हास्य कलाकार कपिल शर्माले डिसेम्बर ११ देखि केही पनि काम नगर्ने भएका छन् ।

‘कबड्डी कबड्डी कबड्डी’ले मनायो प्रदर्शनको सफल ५१औँ दिन

यो वर्षको सर्वाधिक ग्रस कलेक्सन गर्न सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सफल ५१औँ दिन पुरा गरेको छ ।

भिटेनको आवाजमा ‘सरौतो’को गीत सार्वजनिक(भिडियो)

मङ्सिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को गीत सार्वजनिक भएको छ । गीतमा युवापुस्तामाझ चर्चित र्यापर भिटेनले आवाज दिएका छन् ।

सप्तरङ्गले दियो विरगन्जकी एसिड पिडित मुस्कानलाई स्कुटर(भिडियो)

कार्यक्रमको दोस्रो दिन प्रदेश नम्बर दुईको वीरगन्जमा आज सम्पन्न भएको छ । कार्यक्रमको दोस्रो दिन नायक राजेश हमाल लगायत कलाकारले आ- आफ्नो प्रस्तुति दिए ।

मारुनीको विदेश प्रदर्शनी यात्रा जापानबाट सुरु

तेस्रो लिङ्गीको कथा समेटिएको चलचित्र मारुनीको विदेश प्रदर्शनी यात्रा सुरु हुने भएको छ । पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रले जापानबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्न लागेको निर्मात्री पुनम गौतमले बताएकी छिन् ।

भक्तपुर भाटभटेनीमा क्युएफएक्स सिनेमाज्को नयाँ चेन

भक्तपुर भाटभटेनी सुपर मार्केटमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाज्ले  पहिलो मल्टिप्लेक्स सुरु गरिएको छ ।

प्रिमियरमा रुचाइयो निश्चलको ‘घामड शेरे’लाई (भिडियो)

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ले हिजो बिहीबार प्रिमियर सो आयोजना गरेको थियो । भक्तपुरको भाट-भटेनीमा नयाँ खुलेको क्युएफएक्स मल्टीप्लेक्समा पहिलो चलचित्र स्वरूप ‘घामड शेरे’ प्रिमियर गरिएको हो ।