चलचित्र कि मुख्य अभिनेत्रीको भूमिका निभाइरहेकी अभिनेत्री रिमा विश्वकर्माले आफूले नेपाल आइडल किन छोड्नुपर्यो भन्ने पनि खुलाएकी छिन् ।
बलिउड अभिनेता अजय देवगनले आफ्नो ३० औँ वर्षको फिल्मी करियरमा १०० चलचित्रमा अभिनय गरिसकेका छन् । उनको १००औँ चलचित्र ‘तानाजी द अनसंग वारियर’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’ को शुभ मुहूर्त गरिएको छ ।
एक दशक भन्दा बढी चलचित्रको पर्दाबाट टाढिएकी बलिउड अभिनेत्री शिल्पा शेट्टी शब्बीर खानको निर्देशनमा बन्ने चलचित्र ‘निकम्मा’ बाट कम ब्याक गर्दै छिन् ।
शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्र 'मिस्टर नेपाली'को अमेरिका प्रिमियर सम्पन्न भएको छ । देव भुसाल निर्देशित चलचित्रको टेक्ससमा आयोजना गरिएको प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।
कुनै पनि कलाकारको फ्यान भएकै कारण कुनै श्रीमानले आफ्नै श्रीमती को हत्या गर्न सक्लान् ? अमेरिकामा ३३ वर्षीय एक युवकले पुरुष कलाकारको फ्यान भएकै कारण आफ्नी पत्नीको हत्या गरेका छन् ।
गायक राजु लामाको गीत 'बिस्तारै बिस्तारै' सार्वजनिक भएको छ । मङ्गोलियन हर्टका निकै लोकप्रिय गायक राजु लामाको सार्वजनिक गीतको शब्द डिपी खनालले रचना गरेका हुन् ।
कलाकार सलोन बस्नेत र आमेष भण्डारीको स्वर रहेको गीत 'मेरो लागी तिमी ' सार्वजनिक भएको छ ।
वि सं २०६९ जेठ १७ गते मालपोत कार्यालय डिल्लीबजारमा दर्ता रहेको घर जग्गाको अंशबापत नायिका थापाले ६५ लाख लिएको सम्बन्ध विच्छेदको कागजमा उल्लेख छ ।
२०१८ को सफल चलचित्र 'शत्रु गते' युट्युबमा रिलिज भएको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।