बलिउड अभिनेत्री परिणीति चोपडा यति बेला भारतकी सफल ब्याडमिन्टन खेलाडी सायना नेहवालको बायोपिकको सुटिङमा व्यस्त छिन् ।
सन् १९७५ मा निर्माण भएको चर्चित बलिउड कमेडी चलचित्र 'चुपके-चुपके' को रिमेक बन्ने भएको छ । चलचित्र निर्माता भूषण कुमारले ओरिजिनल टाइटलको रिमेकको अनुमति पाएका छन् ।
‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी 'ए मेरो हजुर ४'मा पनि दोहोरिने पक्का भएको छ ।
सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट डेब्यु गर्ने पक्का भएको खबर आधिकारिक रूपमा नै बाहिरिएको छ ।
अभिनेत्री प्रियंका कार्की 'बोता सिम्प्ली म:म'को एम्बेसडरको रूपमा नियुक्त भएकी छिन् ।
२०१८ को सफल चलचित्र 'शत्रु गते' युट्युबमा रिलिज भएको ३ दिनमा नै १८ लाख पटक हेरिएको छ । यो सँगै चलचित्र युट्युबको ट्रेन्डिङको नम्बर २ मा पर्न सफल भएको छ ।
अक्षयको अर्को कमेडी चलचित्र ‘गुड न्युज’को पहिलो पोस्टर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसांझ र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् ।
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट हलमा भुवन केसी अभिनीत चलचित्र 'मिस्टर नेपाली' प्रदर्शनमा आएको छ ।
गत असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ यस वर्षको वैशाखदेखि कात्तिक तेस्रो सातासम्म प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा ठुलो कमाई गर्न सफल भएको सार्वजनिक भएको छ ।
जागरण यात्रामा अध्यक्ष पशुपति शमशेर जबरासँगै नायिका रेखा थापा पनि सहभागी भएकी छिन् ।