2083 अश्विन 21, बुधबार

फ्राइडे रिलिज: हलमा ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’

आज शुक्रवारबाट हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । कात्तिक ८ गते नै प्रदर्शनमा आउनु पर्ने चलचित्र 'घामड शेरे' र साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित 'जीवन काँडा कि फूल' प्रदर्शनमा आएका छन् ।

आमिर र सलमानसँग अक्षयको भिडन्त: कसले मार्ला बाजी ?

आगामी वर्ष बलिउडमा निकै रुचिकर भिडन्त हुने भएको छ । बलिउडका सुपरस्टारहरू सलमान खान, आमिर खान र अक्षय कुमारको चलचित्र बिच भिडन्त हुने भएको हो ।

सुरु भयो 'नेपाली चलचित्र स्वर्णिम महोत्सव'

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ वीरगन्जमा आजबाट सुरु भएको छ । नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ स्लोगनका साथ वीरगन्जको घण्टाघरबाट प्रभात फेरी र्‍याली गर्दै कार्यक्रम सुरु गरिएको हो ।

‘सप्तरङ्ग २’को प्रदेश यात्रा बिर्तामोडबाट सुरु

सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरङ्गको दोस्रो संस्करण झापाको बिर्तामोडबाट सुरु भएको छ ।

राजनितिक ट्रोल नबनाउन 'घामड शेरे' टिमको आग्रह

मल्टिप्लेक्समा कम सोज पाएपछि रिलिजको दुई दिन अघि रिलिज मिति पर सारेको चलचित्र 'घामड शेरे' यति बेला विवादमा तानिएको छ । सामाजिक सञ्जालमा चलचित्रको नामसँग पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नामसँग जोडिएर आएका ट्रोल ले विवाद निम्त्याएको हो ।

'प्रेम गीत ३'को मोसन टिजर सार्वजनिक:योद्धा अवतारमा प्रदिप

चलचित्रका मुख्य कलाकार छनौट देखी अन्य कलाकार फाइनल गर्न र निर्माण सुरु भएसँगै निकै कौतुहलता सृजना गरेको चलचित्र 'प्रेम गीत ३'को मोसन टिजर सार्वजनिक भएको छ ।

कस्तो रह्यो बक्स अफिसमा शुशिलको ‘बादशाह जुट’ ?

उसो त चलचित्र ‘होस्टेलको दोस्रो भागबाट चर्चामा आएका अभिनेता सुशीलको करियरमा निकै महत्त्वपूर्ण चलचित्रको रूपमा हेरिएको थियो । उनका 'सायद २' र 'कारखाना' दुवै बक्स अफिसमा फ्लप साबित भएपछि उनीमा चलचित्र नै नगर्ने सोचसम्म आएको उनी स्विकार्छन् ।

अनमोलले छाडेपछी बन्ला साम्तेनको 'धुपौरे' ?

साम्तेनको नयाँ चलचित्रमा काम गर्न सम्झौता गरिसकेका अनमोलले यति बेला आएर चलचित्र छाडेको चर्चा चलिरहेको छ । उनले छाडेपछि चलचित्र नै नबन्ने खबर समेत बाहिरिएका छन् ।

निर्माता रोहित अधिकारी र निर्देशक दिनेश राउतको सहकार्य

लभ स्टोरी जनरालाई मिठो र फरक तरिकाले पस्कन माहिर मानिएका दिनेशले निर्माता रोहित अधिकारीसँग काम गर्ने भएका छन् ।

१९७४ एडीको कन्सर्ट कार्तिक २३ गते कीर्तिपुरमा

लोकप्रिय साङ्गीतिक ब्यान्ड १९७४ एडीको साङ्गीतिक कन्सर्ट यही कार्तिक २३ गते हुने भएको छ।